दोस्रो फ्रान्सेली साम्राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रान्सेली साम्राज्य
Empire Français
१८५२-७०
फ्रान्सको झन्डा
झन्डा
फ्रान्सको शाही चिन्ह
शाही चिन्ह
आदर्श वाक्य: Liberté, égalité, fraternité
"स्वतन्त्रता, समानता, बिरादरी"
राष्ट्रिय गान: Partant pour la Syrie
"सीरिया के लिए प्रस्थान"
१८६७ मा फ्रान्सेली साम्राज्य।
१८६७ मा फ्रान्सेली साम्राज्य।
राजधानीपेरिस
आम भाषाहरूफ्रेन्च
धर्म
रोमन क्याथोलिक
केल्विनवाद
लूथरवाद
यहूदी धर्म
सरकारएकात्मक राज्य संबैधानिक राजतन्त्र
सम्राट 
• १८५२-१८७०
नेपोलियन तृतीय
क्याबिनेट प्रमुख 
• १८६९-१८७०
एमली ओलीवर
• १८७०
चार्ल्स दे पेलीकाओ
व्यवस्थापिकासंसद
सिनेट
विधायिका
ऐतिहासिक कालनया साम्राज्यवाद
• १८५१को तख्तापलट
२ डिसेम्बर १८५१
• संविधान
१४ जनवरी १८५२
१९ जुलाई १८७०
१ सेप्टेम्बर १८७०
४ सेप्टेम्बर १८७०
मुद्राफ्रान्सेली फ्र्यांक
पूर्ववर्ती
उत्तरवर्ती
द्वितीय फ्रान्सेली गणतन्त्र
फ्रांसीसी अल्जीरिया
गुयेन राजवंश
तृतीय फ्रान्सेली गणतन्त्र
जर्मन साम्राज्य

फ्रान्सेली साम्राज्य (फ्रान्सेली: Second Empire[१]) दोस्रो गणतन्त्र र तेस्रोको गणतन्त्र राज्य बीचको सन् १८५२ देखि १८७० सम्मको नेपोलियन तृतीयको शाही बोनापार्टिस्ट शासन थियो।[२]

स्थापना[सम्पादन गर्नुहोस्]

२ डिसेम्बर १८५१ मा फ्रान्सेली गणतन्त्रका राष्ट्रपति लुइस नेपोलियन बोटापार्टले 'कु' गरेर नेसनल एसेम्बली भङ्ग गरे। लुइ नेपोलियन फ्रान्सको एक मात्र शासक भए। उनले सार्वभौमिक मताधिकारलाई फेरि स्थापित गरे, जसलाई संसदले अन्त्य गरेको थियो। उनको फैसला र १० वर्षको लागि आफ्नो जनादेशलाई जनताको समर्थन मिल्यो। यसलाई महिना दिन पछि भएको एक जनमत-संग्रहले अनुमोदन गर्यो, जसमा ९२ प्रतिशत मानिसले उनको पक्षमा मत दिएका थिए।

एक नया संविधान जनवरी १८५२ मा जारी भयो। यसमा लुइस-नेपोलियनलाई राष्ट्रपतिको रूपमा १० वर्षको कार्यकाल र उनको हातमा सबै शक्ति केन्द्रित गरियो। तर, नेपोलियन एक सत्तावादी राष्ट्रपति मात्र भएर सन्तुष्ट थिएनन्। जब उनले कानूनको नयाँ दस्तावेजमा हस्ताक्षर गरे, उनले साम्राज्य पुनर्स्थापना गर्ने कुरा राखे। साम्राज्य पुनःस्थापनको आधिकारिक रुपमा प्रेरित अनुरोधको जवाफमा सिनेटले नोभेम्बरमा अर्को एक जनमत संग्रह गराइयो, जसमा ९७ प्रतिशत समर्थन मिल्यो। डिसेम्बर १८५१ को जनमत संग्रह पछि साम्राज्यलाई औपचारिक रुपमा २ डिसेम्बर १८५२ मा पुनर्स्थापित गरियो, र राजकुमार-राष्ट्रपति, "नेपोलियन तृतीय, फ्रान्सेली सम्राट" बने। यद्यपि संविधानद्वारा उनले पहिले नै सबै शक्ति आफ्नो हातमा लिएका थिए। मात्र "राष्ट्रपति" शब्द "सम्राट" शब्द बाट परिवर्तन गरियो, र यो पद अब आनुवंशिक भयो। लोकप्रिय जनमत संग्रह बोनापार्टिज़्म को एक विशिष्ट विशेषता बन्यो, जसलाई पछि गएर चार्ल्स डी गलले आफ्नो लागि उपयोग गरे।

नेपोलियन तृतीयका नियमहरू[सम्पादन गर्नुहोस्]

Napoléon III by Alexandre Cabanel
Imperial Standard of Napoléon III

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "1851-1870 - Le Second Empire et la France épanouie - Herodote.net", www.herodote.net (फ्रान्सेलीमा), अन्तिम पहुँच २०१७-११-२९ 
  2. "द्वितीय फ्रांसीसी साम्राज्य", एनसाइक्लोपीडिया ब्रिटानिका।