दक्षिण अमेरिकी फुटबल सङ्घ
स्वरूप
सङ्क्षिप्त नाम | कोन्मेबोल सीएसएफ |
---|---|
गठन | 9 जुलाई 1916 |
प्रकार | राष्ट्रिय सङ्घ संस्था |
प्रधान कार्यालय | लुक्वे , पाराग्वे |
निर्देशाङ्कहरू | २५°१५′३८″द॰ ५७°३०′५८″प॰ / २५.२६०५६°S ५७.५१६११°W |
सेवा क्षेत्र | दक्षिण अमेरिका |
सदस्यता | १० वटा राष्ट्रहरु |
आधिकारिक भाषाहरू | स्पेनी, पोर्चुगिज |
अलेजान्द्रो डोमिनगुएज | |
उपाध्यक्ष | Ramón Jesurún (पहिलो) Laureano González (दोस्रो) Arturo Salah (तेस्रो) |
Treasurer | Rolando López |
मूल सङ्गठनहरू | फिफा |
वेबसाइट | www.CONMEBOL.com |
दक्षिण अमेरिकी फुटबल सङ्घ (स्पेनी:CONfederación sudaMEricana de FútBOL) छोटकरीमा सिओएनएमइबिओएल (CONMEBOL) दक्षिण अमेरिकी फुटबल सङ्घको प्रशासनिक तथा नियन्त्रण राख्ने संस्था हो ।
कोनमेबोल (CONMEBOL) दक्षिण अमेरिका राष्ट्रिय फुटबल खेलहरूको प्रतिनिधित्व गर्दछ, यसले दक्षिण अमेरिका महादेशभित्र राष्ट्रिय फुटबल खेलको आयोजना गर्छ र सहभागीहरूको लागि पुरस्कार वितरण, रूपैयाँ, नियम अनि मिडिया अधिकारमाथि नियन्त्रण राख्छ। यसको मुख्यालय लुक्वे, पाराग्वेमा रहेको छ र हाल यस सङ्घको प्रधान अध्यक्ष अलेजान्द्रो डोमिनगुएज हुन् ।
यो सङ्घ फिफाको सबैभन्दा सानो सङ्घ हो । यस सङ्घमा १० वटा फुटबल सङ्घ सदस्यहरू छन् ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा कोन्मेबोल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।