मोहम्मद अल-सलावी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोहम्मद इब्राहिम मोहम्मद अल-सालावी (अरबी:;जन्म १० जनवरी १९८७ ) एक साउदी अरबका फुटबल खेलाडी हुन जे अल-नासार र साउदी अरब राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्ति रूपमा खेल्छन् । अल-सलावीले सिजन २०१३-१४ र २०१४-१५ मा दुई पटक लीगको सबैभन्दा उत्कृष्ट खेलाडीको उपाधि जितेका थिय ।

मोहम्मद अल-सलावी
सलावी २०१८ फिफा विश्वकपमा साउदी अरबबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम मोहम्मद ईब्रहिम मोहम्मद अल-सलावी[१]
जन्म मिति (1987-01-10) १० जनवरी १९८७ (उमेर ३७)
जन्म स्थान होफुफ, साउदी
उचाइ १.७९ मि[२]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
अल-नासर
सङ्ख्या १०
युवा करियर
२००३–२००५ अल-खुबर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००९ अल-कदिसिया ६६ (३१)
२००९– अल-नासर १९४ (१०२)
अन्तर्राष्ट्रिय करियर
२००६–२००७ साउदी यु २० (५)
२००७–२००८ साउदी यु २३ ११ (२)
२०१०– साउदी अरब ४२ (२८)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:५२, २१/८/२०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:०३, २१/०८/२०१८ (युटिसी)

बाल्यकाल[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

कार्यकाल तथ्यांक[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

अद्यावधिक २१/८/२०१८[३]
क्लब सिजन लिग कप लिग कप अन्य जम्मा
विभाग खेल गोल खेल गोल खेल गोल खेल गोल खेल गोल
अल-नासर २००९–१० साउदी फुटबल लिग २० ११ ? २० १२
२०१०-११ २० २८
२०११–१२ २२ १५ २९ १७
२०१२–१३ २५ १० ३१ १४
२०१३–१४ २३ १७ २६ १८
२०१४–१५ २४ २१ ३६ २५
२०१५–१६ २० २७
२०१६–२७ २१ २६ 1१०
२०१७–१८ १९ १० २३ १२
जम्मा १९४ १०२ १६ १९ १० १७ २४६ १२१

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

२० जुन २०१८ सम्मको तथ्यांक.[४]
साउदी अरब
वर्ष खेल गोल
२०१०
२०११
२०१२
२०१३
२०१४
२०१५ १० १८
२०१६
२०१७
२०१८
जम्मा ४२ २८

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. https://www.fifadata.com/documents/FWC/2018/pdf/FWC_2018_Squadlists.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-११ मिति
  2. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ६ डिसेम्बर २०१९ मिति
  3. मोहम्मद अल-सलावी प्रोफाइल सकरवेमा. Retrieved २३ मार्च २०१८.
  4. मोहम्मद अल-सलावी नेसनल फुटबल टिम्स डटकममा