सामग्रीमा जानुहोस्

मोहम्मद अल-सलावी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोहम्मद इब्राहिम मोहम्मद अल-सालावी (अरबी:;जन्म १० जनवरी १९८७ ) एक साउदी अरबका फुटबल खेलाडी हुन जे अल-नासार र साउदी अरब राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्ति रूपमा खेल्छन् । अल-सलावीले सिजन २०१३-१४ र २०१४-१५ मा दुई पटक लीगको सबैभन्दा उत्कृष्ट खेलाडीको उपाधि जितेका थिय ।

मोहम्मद अल-सलावी
सलावी २०१८ फिफा विश्वकपमा साउदी अरबबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम मोहम्मद ईब्रहिम मोहम्मद अल-सलावी[]
जन्म मिति (1987-01-10) १० जनवरी १९८७ (उमेर ३९)
जन्म स्थान होफुफ, साउदी
उचाइ १.७९ मि[]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
अल-नासर
सङ्ख्या १०
युवा करियर
२००३–२००५ अल-खुबर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००९ अल-कदिसिया ६६ (३१)
२००९– अल-नासर १९४ (१०२)
अन्तर्राष्ट्रिय करियर
२००६–२००७ साउदी यु २० (५)
२००७–२००८ साउदी यु २३ ११ (२)
२०१०– साउदी अरब ४२ (२८)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:५२, २१/८/२०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:०३, २१/०८/२०१८ (युटिसी)

कार्यकाल तथ्यांक

[सम्पादन गर्नुहोस्]
अद्यावधिक २१/८/२०१८[]
क्लबसिजनलिगकपलिग कपअन्यजम्मा
विभागखेलगोलखेलगोलखेलगोलखेलगोलखेलगोल
अल-नासर२००९–१०साउदी फुटबल लिग २०११?२०१२
२०१०-११ २०२८
२०११–१२ २२१५२९१७
२०१२–१३ २५१०३११४
२०१३–१४ २३१७२६१८
२०१४–१५ २४२१३६२५
२०१५–१६ २०२७
२०१६–२७ २१२६1१०
२०१७–१८ १९१०२३१२
जम्मा १९४१०२१६१९१०१७२४६१२१

अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]
२० जुन २०१८ सम्मको तथ्यांक.[]
साउदी अरब
वर्षखेलगोल
२०१०
२०११
२०१२
२०१३
२०१४
२०१५१०१८
२०१६
२०१७
२०१८
जम्मा४२२८

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. https://www.fifadata.com/documents/FWC/2018/pdf/FWC_2018_Squadlists.pdf अभिलेखिकरण २०१९-०६-११ वेब्याक मेसिन
  2. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८ अभिलेखिकरण ६ डिसेम्बर २०१९ वेब्याक मेसिन
  3. मोहम्मद अल-सलावी प्रोफाइल सकरवेमा. Retrieved २३ मार्च २०१८.
  4. मोहम्मद अल-सलावी नेसनल फुटबल टिम्स डटकममा