लर्ड्स क्रिकेट मैदान
स्वरूप
मैदानको जानकारी | |
---|---|
स्थान | सेन्ट जोनस वुड, लन्डन |
स्थापना | १८१४ |
क्षमता | २८,००० |
स्वामिव | मेरीलबोन क्रिकेट क्लब |
ठेकेदार | इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड |
इन्डको नाम | |
प्याभेलियन इन्ड नर्सरी इन्ड | |
अन्तर्राष्ट्रिय खेलबारे जानकारी | |
प्रथम टेस्ट | २१ जुलाई १८८४: इङ्ल्यान्ड v अस्ट्रेलिया |
अन्तिम टेस्ट | १७ जुलाई २०१४: इङ्ल्यान्ड v भारत |
प्रथम एक दिवसीय | २६ अगस्ट १९७२: इङ्ल्यान्ड v अस्ट्रेलिया |
अन्तिम एक दिवसीय | ३ जुलाई २०१०: इङ्ल्यान्ड v अस्ट्रेलिया |
घरेलु टिमको जानकारी | |
मेरीलबोन क्रिकेट क्लब (१८१४ – हाल सम्म) मिडिलसेक्स (१८७७ – हाल सम्म) |
लर्ड्स क्रिकेट ग्राउंड लन्डनको सेंट जन्स वुडमा स्थित एक क्रिकेट मैदान हो। यसको नामकरण यसको संस्थापक थमस लर्डको नाममा गरिएको छ। यो मैदान मेरिलबोन क्रिकेट क्लब (एमसीसी) को स्वामित्वमा छ र मिडिलसेक्स काउंटी क्रिकेट क्लब, द इङ्ल्यान्ड तथा वेल्स क्रिकेट क्लब (ईसीबी), द यूरोपियन क्रिकेट सङ्घ (ईसीसी) र अगस्त, २००५ सम्म आइसिसीको गृह स्थान रहेको थियो । लर्ड्सलाई "क्रिकेटको घर"[१] को रूपमा सन्दर्भ गर्ने गरिन्छ र यहाँ संसारको सबभन्दा पुरानो खेल सङ्ग्रहालय पनि रहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]मैदान
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Lord's", क्रिकइन्फो, अन्तिम पहुँच २००९-०८-२२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा लर्ड्स क्रिकेट ग्राउन्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।