एमी स्काई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमी स्काई
Amy Sky
स्काई सन् २०११ को टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा
व्यक्तिगत विवरण
जन्म (1960-09-24) २४ सेप्टेम्बर १९६० (उमेर ६३)
टोरन्टो, ओन्टेरियो, क्यानाडा
विधापप, कन्ट्री
पेशागायिका, रेकर्ड निर्माता, सङ्गीतकार
सक्रिय वर्ष१९९६–वर्तमान
लेबलआइरन, क्याफे
सहयोगीमार्क जोर्डन
वेबसाइटwww.amysky.com

एमी स्काई (जन्म २४ सेप्टेम्बर १९६०) एक क्यानेडेली गायिका, रेकर्ड निर्माता, सङ्गीतकार र टेलिभिजन प्रस्तोता हुन् । स्काईले सङ्गीतको अध्ययनका सँगसँगै पियानो, सेलो र गितार चलाउने अभ्यास ५ वर्षकै उमेरदेखि आरम्भ गरेको थिइन् । उनले टोरन्टो विश्वविद्यालयबाट सङ्गीत सिद्धान्त र संरचना विषयमा स्नातोकोत्तर गरेकी छिन् । उनले सन् १९८३ मा गीतकारको रूपमा एमसिए म्युजिक नासभिल्ले, वार्नर च्यापल म्युजिक जर्मनीसँग अनुबन्ध गरेकी थिइन् ।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

एल्बम[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Amy Sky Biography", All Music। 
  2. "Amy Sky Biography", Amy Sky.com।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]