एमी स्काई
स्वरूप
| एमी स्काई Amy Sky | |
|---|---|
स्काई सन् २०११ को टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा | |
| व्यक्तिगत विवरण | |
| जन्म | २४ सेप्टेम्बर १९६० टोरन्टो, ओन्टेरियो, क्यानाडा |
| विधा | पप, कन्ट्री |
| पेशा | गायिका, रेकर्ड निर्माता, सङ्गीतकार |
| सक्रिय वर्ष | १९९६–वर्तमान |
| लेबल | आइरन, क्याफे |
| सहयोगी | मार्क जोर्डन |
| वेबसाइट | www.amysky.com |
एमी स्काई (जन्म २४ सेप्टेम्बर १९६०) एक क्यानेडेली गायिका, रेकर्ड निर्माता, सङ्गीतकार र टेलिभिजन प्रस्तोता हुन् । स्काईले सङ्गीतको अध्ययनका सँगसँगै पियानो, सेलो र गितार चलाउने अभ्यास ५ वर्षकै उमेरदेखि आरम्भ गरेको थिइन् । उनले टोरन्टो विश्वविद्यालयबाट सङ्गीत सिद्धान्त र संरचना विषयमा स्नातोकोत्तर गरेकी छिन् । उनले सन् १९८३ मा गीतकारको रूपमा एमसिए म्युजिक नासभिल्ले, वार्नर च्यापल म्युजिक जर्मनीसँग अनुबन्ध गरेकी थिइन् ।[१][२]
जीवनी
[सम्पादन गर्नुहोस्]एल्बम
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Amy Sky Biography", All Music।
- ↑ "Amy Sky Biography", Amy Sky.com। अभिलेखिकरण २०१८-१०-१० वेब्याक मेसिन