इङ्ल्यान्ड यू-१७ राष्ट्रिय फुटबल टिम
स्वरूप
इझ्ल्यान्ड यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | थ्रि लायन्स | ||
---|---|---|---|
सङ्गठन | इङ्ल्यान्ड फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | स्टिभ कोपर | ||
फिफा कोड | ENG | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
इङ्ल्यान्ड १–१ टर्की (लिभोर्न, इटाली; २० अगस्त १९९१) | |||
ठूलो विजय | |||
इङ्ल्यान्ड ८–० गिब्राल्टार (येरवान, अर्मेनिया; २६ अक्टोबर २०१३) | |||
ठूलो हार | |||
जर्मनी ४–० इङ्ल्यान्ड (जेना, जर्मनी; ९ मे २००९) स्पेन ४–० इङ्ल्यान्ड (तिब्लीसि, जर्जिया; ३१ मे २०१२) | |||
युरोपियन च्याम्पियनसिप | |||
उपस्थिति | १४ (पहिलो खेल १९८४) | ||
उत्कृष्ट नतिजा | बिजेता, २०१० and २०१४ | ||
फिफा यु-१७ विश्व कप | |||
उपस्थिति | ४ (पहिलो खेल २००७) | ||
उत्कृष्ट नतिजा | बिजेता, २०१७ |
मेडल रेकर्ड | ||
---|---|---|
यू-१७ विश्वकप | ||
२०१७ भारत | टिम |
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "FIFA U-17 World Cup Korea 2007 Quarter-finals", FIFA, २ सेप्टेम्बर २००७, अन्तिम पहुँच ७ नोभेम्बर २०१७।