डेनमार्क यू-१७ राष्ट्रिय फुटबल टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेनमार्क यू-१७
सङ्गठनडेनमार्क फुटबल सङ्घ
(Dansk Boldspil-Union)
सङ्घयुइएफए
प्रमुख प्रशिक्षकमाईकल पेडर्सन
सर्वाधिक उपस्थितिटम क्रिटियनसन (३७)
सर्वाधिक गोलकर्ताभिक्टोर फिसर (२०)
फिफा कोडDEN
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
डेनमार्क डेनमार्क ३–१ स्विडेन स्विडेन
(Tårnby, डेनमार्क; ५ सेप्टेम्बर १९६४)
ठूलो विजय
लिस्टेनस्टाइन लिश्टेनस्टाईन ०–११ डेनमार्क डेनमार्क
(Csákvár, हङ्गेरी; ३ अक्टोबर २०१६)
ठूलो हार
पोर्तगाल पोर्चुगल ७–० डेनमार्क डेनमार्क
(Aveiro, पोर्चुगल; १० मार्च १९६६)
यू-१७ विश्वकप
उपस्थिति१ (पहिलो खेल २०११)
उत्कृष्ट नतिजासमूह चरण २०११
युइएफए यू-१७ योरोपियन च्याम्पियनसिप
उपस्थिति१५ (पहिलो खेल १९८६)
उत्कृष्ट नतिजाउप-बिजेता १९९४

डेनमार्क यू-१७ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने १७ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । यो टोलि सन् १९६४ मा यू-१६ राष्ट्रिय फुटबल टिमको रूपमा स्थापना भएतापनि टोलिलाई २००१ मा यू-१७ राष्ट्रिय फुटबल टिमको नाम सारियको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]