डेनमार्क यू-१७ राष्ट्रिय फुटबल टिम
स्वरूप
| सङ्गठन | डेनमार्क फुटबल सङ्घ (Dansk Boldspil-Union) | ||
|---|---|---|---|
| सङ्घ | युइएफए | ||
| प्रमुख प्रशिक्षक | माईकल पेडर्सन | ||
| सर्वाधिक उपस्थिति | टम क्रिटियनसन (३७) | ||
| सर्वाधिक गोलकर्ता | भिक्टोर फिसर (२०) | ||
| फिफा कोड | DEN | ||
| |||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(Tårnby, डेनमार्क; ५ सेप्टेम्बर १९६४) | |||
| ठूलो विजय | |||
(Csákvár, हङ्गेरी; ३ अक्टोबर २०१६) | |||
| ठूलो हार | |||
(Aveiro, पोर्चुगल; १० मार्च १९६६) | |||
| यू-१७ विश्वकप | |||
| उपस्थिति | १ (पहिलो खेल २०११) | ||
| उत्कृष्ट नतिजा | समूह चरण २०११ | ||
| युइएफए यू-१७ योरोपियन च्याम्पियनसिप | |||
| उपस्थिति | १५ (पहिलो खेल १९८६) | ||
| उत्कृष्ट नतिजा | उप-बिजेता १९९४ | ||
डेनमार्क यू-१७ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने १७ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । यो टोलि सन् १९६४ मा यू-१६ राष्ट्रिय फुटबल टिमको रूपमा स्थापना भएतापनि टोलिलाई २००१ मा यू-१७ राष्ट्रिय फुटबल टिमको नाम सारियको थियो ।