२०१९ फिफा महिला विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१९ फिफा महिला विश्वकप
Coupe du Monde Féminine de la फिफा - फ्रान्स २०१९
प्रतियोगिता विवरण
आयोजक राष्ट्रफ्रान्स
मिति७ जून – ७ जुलाई
टोलीहरू२४(६ सङ्घहरूबाट)
स्थान(हरू)९ (९ आयोजक सहरहरूमा)

२०१९ महिला विश्वकप फिफा महिला विश्वकपको ८ औँ संस्करण हो । यो ७ जून देखि ७ जुलाई २०१९ सम्म फ्रान्समा आयोजना गरिने छ । मार्च २०१५ मा, फ्रान्सले प्रतियोगिता आयोजना गर्ने अधिकार जितेको थियो[१] र पहिलो पटक फ्रान्सद्वरा आयोजना गरिनेछ र तेस्रो पटक युरोप आयोजित हुने छ । खेलहरू फ्रान्सका नौ शहरहरूमा आयोजना गरिने योजना बनाइएको छ । संयुक्त राज्यले बिजेताको रूपमा प्रतियोगितामा प्रवेश गर्नेछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]