१९६२ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९६२ फिफा विश्वकप
Campeonato Mundial de Fútbol -
Copa Jules Rimet Chile 1962
१९६२ फिफा विश्वकप आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक देश चिली
मिती३० मे – १७ जून (१९ दिन)
जम्मा टिम सङ्ख्या१६ (३ संघहरूबाट)
मैदान४ (४ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता ब्राजिल (२औँ उपाधि)
उप विजेता चेकोस्लोभाकिया
तेस्रो स्थान चिली
चौथो स्थान युगोस्लाभिया
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल89 (2.78 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या८९३,१७२ (२७,९१२ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ता६ खेलाडी (तल हेर्नुहोस)
(४ गोल)
उत्कृष्ट खेलाडीब्राजिल Garrincha[१]
उत्कृष्ट युवा खेलाडीहङ्गेरी Flórián Albert

१९६२ फिफा विश्वकप विश्वकपको सातौँ संस्करण थियो । यो ३० मे देखि १७ जून १९६२ सम्म चिलीमा आयोजना गरिएको थियो । छनोट खेलहरू अगस्ट १९६० र डिसेम्बर १९६१ को बीचमा भएको थियो, ५६ टोलीहरूले ६ वटा कन्फेडेरेसनबाट प्रवेश गरेका थिए र १४ टोलीहरू विश्वकपमा प्रवेश गरेका थिए । ब्राजिलका पुर्ब बिजेताका रूपमा प्रवेश गरेको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "विश्वकप उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]