२०१० फिफा बेलोन डी' ओर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:FIFA Ballon d'Or 2010.png
२०१० फिफा बेलोन डी'ओर को आधिकारिक लोगो

२०१० फिफा बेलोन डी'ओर एक फिफाले प्रदान गर्ने सबैभन्दा ठूलो फुटबल पुरस्कार हो।यो पल्ट फिफाले प्रदान गर्ने फिफा वर्षको उत्कृष्ट वर्ष खेलाडीफ्रेन्च मिडियाले प्रदान गर्ने बेलोन डी' ओर पुरस्कार एकीकृत गरी फिफा बेलोन डी' ओरको नामबाट विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो।यो पुरस्कार २०११ जनवरी १० मा स्वीजड्ल्याण्डको जीरूचमा प्रदान गरिएको थियो।[१]

यो पटक मेस्सीले बेलोन डी' ओर जीतेसँगै लगातार दोस्रोपटक बेलोन डी' ओर जित्ने खेलाडीको रेकर्ड राखेका थिए।तसर्थ पछि उनले यो उपाधि लगातार चार पटक पानी जित्न सफल भएका थिए

विजेताहरू[सम्पादन गर्नुहोस्]

फिफा बेलोन डी' ओर[सम्पादन गर्नुहोस्]

Rank Player Nationality Club Points
प्रथम लियोनल मेस्सी  अर्जेन्टिना स्पेन एफसी बार्सिलोना २२.६५%
द्वितीय आन्द्रेज इनिएस्टा  स्पेन स्पेन एफसी बार्सिलोना १७.३६%
तृतीय जाभी  स्पेन स्पेन एफसी बार्सिलोना १६.४८%

फिफा महिला विश्व वर्ष खेलाडी[सम्पादन गर्नुहोस्]

फिफा विश्व उत्कृष्ट वर्ष पुरूष प्रशिक्षक=[सम्पादन गर्नुहोस्]

फिफा विश्व उत्कृष्ट वर्ष महिला प्रशिक्षक=[सम्पादन गर्नुहोस्]

फिफा पुस्कार अवार्ड[सम्पादन गर्नुहोस्]

फिफा र/फिफप्रो विश्व ११[सम्पादन गर्नुहोस्]

फिफा प्रेसिडेन्ट अवार्ड[सम्पादन गर्नुहोस्]

फिफा फेयर प्ले अवार्ड[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Nominees announced for FIFA Ballon d’Or gala 2010", FIFA.com, २०१०-१२-०६, २५ जनवरी २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

ढाँचा:बेलोन डी' ओर ढाँचा:फिफा वर्षको उत्कृष्ट पुरस्कार