मानव (महाकाव्य)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानव (महाकाव्य) मोदनाथ प्रश्रितद्वारा लेखिएको नेपाली भाषाको महाकाव्य हो।[१] यस कृतिले वि.संं.२०२३ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।[२]

मानव (महाकाव्य)
लेखकमोदनाथ प्रश्रित
देशनेपाल
भाषानेपाली
विषयमहाकाव्य
प्रकाशित मिति
वि.सं.२०२३
पुरस्कार sमदन पुरस्कार वि.सं.२०२३

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. मानव (महाकाव्य) पुस्तकको बारे
  2. मदन पुरस्कार गूठी