संयुक्त अरब इमिरेट्समा नेपाली राष्ट्रिय क्रिकेट टिम २०१८-१९
स्वरूप
संयुक्त अरब इमिरेट्समा नेपाली राष्ट्रिय क्रिकेट टिम २०१८-१९ | |||||
संयुक्त अरब इमिरेट्स | नेपाल | ||||
मिति | २५ जनवरी – ३ फेब्रुअरी | ||||
कप्तानहरू | मोहम्मद नाभीइद् | पारस खड्का | |||
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला | |||||
परिणाम | ३-म्याचको श्रृङ्खला नेपाल २–१ ले विजयी | ||||
सर्वाधिक रन | साइमन अन्वार (९८) | पारस खड्का (१५६) | |||
सर्वाधिक विकेट | इम्रान हाइदर (७) | सोमपाल कामी (७) सन्दिप लामिछाने (७) | |||
ट्वान्टी२० अन्तर्राष्ट्रिय श्रृङ्खला | |||||
परिणाम | ३-म्याचको श्रृङ्खला नेपाल २–१ ले विजयी | ||||
सर्वाधिक रन | साइमन अन्वार (१०३) | सन्दीप जोरा (८२) | |||
सर्वाधिक विकेट | मोहम्मद नाभीइद् (५) सुल्टान अहमद (५) | अविनाश बोहरा (६) | |||
प्लेयर अफ द सिरिज | अविनाश बोहरा (नेपाल) |
नेपाली क्रिकेट टिमले २०१९ को जनवरी तथा फेब्रुअरीमा क्रिकेट सिरीज खेल्नका लागि संयुक्त अरब इमिरेट्सको भ्रमण गरेको थियो । नेपालले युएईमा गएर युएई राष्ट्रिय क्रिकेट टिमसँग ३ वटा एकदिवसीय क्रिकेट खेल तथा ३ वटा [१]। यस्तै सम्पूर्ण खेलहरू आईसीसी एकेडेमी ग्राउन्ड दुवैमा सञ्चालन भएको थियोे[२] ।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal-UAE Bilateral Series from January 25", Cricketing Nepal, अन्तिम पहुँच २६ डिसेम्बर २०१८।
- ↑ "Mohammed Naveed to lead UAE in limited-overs series against Nepal in Dubai", The National, अन्तिम पहुँच १० जनवरी २०१९।