श्रेणी:महाकल्पहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाकल्प[सम्पादन गर्नुहोस्]

भुगर्भविद्हरूले पृथ्वीको इतिहासलाई इओन, इरा (महाकल्प), पिरियड र इपोक गरी चार समूहमा विभाजन गरेका छन् । इओन भौगर्भिक समय स्केलको सबैभन्दा ठुलो एकाइ हो । यसलाई फेनेरोजोइक, प्रोटेरोजोइक, आर्कियन र हेडियन गरी चार भागमा बाडिएको छ । यसपछि इओनलाई इरा (महाकल्प) , इरालाई पिरियड र पिरियडलाई इपोकमा विभाजन गरिएको छ । यसरी भौगर्भिक समय तालिकाको सबैभन्दा ठुलो खण्डलाई इओन र सानो खण्डलाई इपोक भनिन्छ ।

"महाकल्पहरू" श्रेणीमा रहेका पृष्ठहरू

कुल ५ मध्ये यस श्रेणीमा ५ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।