मोमिना मुस्‍तेहसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Momina Mustehsan
मोमिना मुस्‍तेहसन
जन्म (1992-09-05) ५ सेप्टेम्बर १९९२ (उमेर ३१)[१]
राष्ट्रियतापाकिस्तनी / अमेरिकन
मातृ शिक्षाप्रतिष्ठानस्टेनी ब्रुक विश्वविद्यालय
पेशागायिका
कार्यकाल२०१०–हालसम्म
साङ्गीतिक जीवन
विधा
  • पप
  • रक
  • शास्त्रीय संगीत
वाद्ययन्त्रभोकल, गिटार
सहयोगी
  • कोक स्टूडियो
  • जुनून
मोमिना मुस्‍तेहसन एक समारोहमा

मोमिना मुस्‍तेहसन (उर्दु: مومنہ مستحسن; जन्म:५ सेप्टेम्बर १९९२[१]) एक पाकिस्तानी गायिका, गीतकार, संगीतकार र सामाजिक कार्यकर्ता हुन्। सुमधुर आवाज की धनी मोमिना वायलिन, कीबोर्ड और गिटार बजाउन सक्छिन् । न्यू योर्कमा पढाइ को दौरान उनी एक म्यूजिकल बैंडसँग आबद्ध थिइन्।[२] सन् २०१६ मा कोक स्टुडियोमा राहत फतेह अली खानसँग आफरीन आफरीन गीत गाए पश्चात उनी निकै नै लोकप्रिय बनिन्।[३][४]

उनी शिक्षा र मानसिक स्वास्थ्य जस्ता विभिन्न सामाजिक कारणहरूलाई प्रचार गर्छिन र विशेष गरी पाकिस्तानी महिला र महिलावादको भूमिका जस्ता मुद्दाहरूको बारेमा आवाज उठाउँछिन्।[५][६] उनी संयुक्त राष्ट्र महिला पाकिस्तानको सदस्य हुन्।[७] सन् २०१७ मा बीबीसीले उनलाई बीबीसीको १०० अधिक प्रभावशाली महिलाहरू मध्ये एक नामांकित गर्यो।[८][९]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

क्यारियर[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Iman Zia (६ सेप्टेम्बर २०१७), "So Basically, Momina Mustehsan Just Celebrated Her 10th Birthday", MangoBaaz, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 
  2. "बचपन में ऐसी दिखती थीं 'आफरीन' गर्ल, एक वीडियो ने बनाया पॉपुलर", २०१७-०१-१७, अन्तिम पहुँच २०१९-०३-१६ 
  3. "पाकिस्तानी सिंगर मोमिना मुस्तेहसन ने सोशल मीडिया पर शेयर की सगाई टूटने की खबर", जनसत्ता, २०१७-०२-१५, अन्तिम पहुँच २०१९-०३-१६ 
  4. Feras Ismail (१८ सेप्टेम्बर २०१६), "New Yorker Momina Mustehsan takes South Asia by storm with 'Afreen'", The American Bazaar, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१६ 
  5. "Why Momina Mustehsan is on our radar", Something Haute, अन्तिम पहुँच २८ मार्च २०१८ 
  6. ""My style statement is homeless!" Momina Mustehsan talks about music, math and life in a Brunch exclusive", Hindustan Times, अन्तिम पहुँच २८ मार्च २०१८  वेब्याक मेसिन अभिलेखिकरण २६ नोभेम्बर २०१८ मिति
  7. Mishaal Siddiqui (२४ सेप्टेम्बर २०१८), "Momina Mustehsan Joins Hands with UN to End Violence Against Women", HIP, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति
  8. "Momina Mustehsan, Resham Khan featured on BBC's Top 100 women", The Express Tribune, अन्तिम पहुँच २८ मार्च २०१८ 
  9. "Momina, Resham named in BBC's 100 most influential women list", The News International, अन्तिम पहुँच २८ मार्च २०१८ 

बाह्य कडिहरु[सम्पादन गर्नुहोस्]