मोमिना मुस्‍तेहसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Momina Mustehsan
मोमिना मुस्‍तेहसन
जन्म (१९९२-०९-०५) ५ सेप्टेम्बर १९९२ (उमेर २७)[१]
राष्ट्रियतापाकिस्तनी / अमेरिकन
अल्मा मेटरस्टेनी ब्रुक विश्वविद्यालय
पेशागायिका
कार्यकाल२०१०–हालसम्म
साङ्गीतिक जीवन
किसिम
  • पप
  • रक
  • शास्त्रीय संगीत
वाद्ययन्त्रभोकल, गिटार
सहयोगी
  • कोक स्टूडियो
  • जुनून
मोमिना मुस्‍तेहसन एक समारोहमा

मोमिना मुस्‍तेहसन (उर्दू: مومنہ مستحسن; जन्म:५ सेप्टेम्बर १९९२[१]) एक पाकिस्तानी गायिका, गीतकार, संगीतकार र सामाजिक कार्यकर्ता हुन्। सुमधुर आवाज की धनी मोमिना वायलिन, कीबोर्ड और गिटार बजाउन सक्छिन् । न्यू योर्कमा पढाइ को दौरान उनी एक म्यूजिकल बैंड संग आबद्ध थिइन्।[२] सन् २०१६ मा कोक स्टुडियोमा राहत फतेह अली खान संग आफरीन आफरीन गीत गाए पश्चात उनी निकै नै लोकप्रिय बनिन्।[३][४]

उनी शिक्षा र मानसिक स्वास्थ्य जस्ता विभिन्न सामाजिक कारणहरूलाई प्रचार गर्छिन र विशेष गरी पाकिस्तानी महिला र महिलावादको भूमिका जस्ता मुद्दाहरूको बारेमा आवाज उठाउँछिन्।[५][६] उनी संयुक्त राष्ट्र महिला पाकिस्तानको सदस्य हुन्।[७] सन् २०१७ मा बीबीसीले उनलाई बीबीसीको १०० अधिक प्रभावशाली महिलाहरु मध्ये एक नामांकित गर्यो।[८][९]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

क्यारियर[सम्पादन गर्ने]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Iman Zia (६ सेप्टेम्बर २०१७), "So Basically, Momina Mustehsan Just Celebrated Her 10th Birthday", MangoBaaz, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 
  2. "बचपन में ऐसी दिखती थीं 'आफरीन' गर्ल, एक वीडियो ने बनाया पॉपुलर", २०१७-०१-१७, अन्तिम पहुँच २०१९-०३-१६ 
  3. "पाकिस्तानी सिंगर मोमिना मुस्तेहसन ने सोशल मीडिया पर शेयर की सगाई टूटने की खबर", जनसत्ता, २०१७-०२-१५, अन्तिम पहुँच २०१९-०३-१६ 
  4. Feras Ismail (१८ सेप्टेम्बर २०१६), "New Yorker Momina Mustehsan takes South Asia by storm with 'Afreen'", The American Bazaar, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१६ 
  5. "Why Momina Mustehsan is on our radar", Something Haute, अन्तिम पहुँच २८ मार्च २०१८ 
  6. ""My style statement is homeless!" Momina Mustehsan talks about music, math and life in a Brunch exclusive", Hindustan Times, अन्तिम पहुँच २८ मार्च २०१८ 
  7. Mishaal Siddiqui (२४ सेप्टेम्बर २०१८), "Momina Mustehsan Joins Hands with UN to End Violence Against Women", HIP, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८ 
  8. "Momina Mustehsan, Resham Khan featured on BBC's Top 100 women", The Express Tribune, अन्तिम पहुँच २८ मार्च २०१८ 
  9. "Momina, Resham named in BBC's 100 most influential women list", The News International, अन्तिम पहुँच २८ मार्च २०१८ 

बाह्य कडिहरु[सम्पादन गर्ने]