सामग्रीमा जानुहोस्

मोमिना मुस्‍तेहसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Momina Mustehsan
मोमिना मुस्‍तेहसन
जन्म (1992-09-05) ५ सेप्टेम्बर १९९२ (उमेर ३४)[१]
राष्ट्रियतापाकिस्तनी / अमेरिकन
मातृ शिक्षाप्रतिष्ठानस्टेनी ब्रुक विश्वविद्यालय
पेशागायिका
कार्यकाल२०१०–हालसम्म
साङ्गीतिक जीवन
विधा
  • पप
  • रक
  • शास्त्रीय संगीत
वाद्ययन्त्रभोकल, गिटार
सहयोगी
  • कोक स्टूडियो
  • जुनून


मोमिना मुस्‍तेहसन (उर्दु: مومنہ مستحسن‎; जन्म:५ सेप्टेम्बर १९९२[१]) एक पाकिस्तानी गायिका, गीतकार, संगीतकार र सामाजिक कार्यकर्ता हुन्। सुमधुर आवाज की धनी मोमिना वायलिन, कीबोर्ड और गिटार बजाउन सक्छिन् । न्यू योर्कमा पढाइ को दौरान उनी एक म्यूजिकल बैंडसँग आबद्ध थिइन्।[२] सन् २०१६ मा कोक स्टुडियोमा राहत फतेह अली खानसँग आफरीन आफरीन गीत गाए पश्चात उनी निकै नै लोकप्रिय बनिन्।[३][४]

उनी शिक्षा र मानसिक स्वास्थ्य जस्ता विभिन्न सामाजिक कारणहरूलाई प्रचार गर्छिन र विशेष गरी पाकिस्तानी महिला र महिलावादको भूमिका जस्ता मुद्दाहरूको बारेमा आवाज उठाउँछिन्।[५][६] उनी संयुक्त राष्ट्र महिला पाकिस्तानको सदस्य हुन्।[७] सन् २०१७ मा बीबीसीले उनलाई बीबीसीको १०० अधिक प्रभावशाली महिलाहरू मध्ये एक नामांकित गर्यो।[८][९]

व्यक्तिगत जीवन

[सम्पादन]

क्यारियर

[सम्पादन]


सन्दर्भहरू

[सम्पादन]
  1. 1 2 Iman Zia (६ सेप्टेम्बर २०१७), "So Basically, Momina Mustehsan Just Celebrated Her 10th Birthday", MangoBaaz, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७।
  2. ↑ "बचपन में ऐसी दिखती थीं 'आफरीन' गर्ल, एक वीडियो ने बनाया पॉपुलर", २०१७-०१-१७, अन्तिम पहुँच २०१९-०३-१६।
  3. ↑ "पाकिस्तानी सिंगर मोमिना मुस्तेहसन ने सोशल मीडिया पर शेयर की सगाई टूटने की खबर", जनसत्ता, २०१७-०२-१५, अन्तिम पहुँच २०१९-०३-१६।
  4. ↑ Feras Ismail (१८ सेप्टेम्बर २०१६), "New Yorker Momina Mustehsan takes South Asia by storm with 'Afreen'", The American Bazaar, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१६।
  5. ↑ "Why Momina Mustehsan is on our radar", Something Haute, मूलबाट २६ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१८।
  6. ↑ ""My style statement is homeless!" Momina Mustehsan talks about music, math and life in a Brunch exclusive", Hindustan Times, मूलबाट २६ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१८।
  7. ↑ Mishaal Siddiqui (२४ सेप्टेम्बर २०१८), "Momina Mustehsan Joins Hands with UN to End Violence Against Women", HIP, मूलबाट २६ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८।
  8. ↑ "Momina Mustehsan, Resham Khan featured on BBC's Top 100 women", The Express Tribune, अन्तिम पहुँच २८ मार्च २०१८।
  9. ↑ "Momina, Resham named in BBC's 100 most influential women list", The News International, अन्तिम पहुँच २८ मार्च २०१८।

बाह्य कडिहरु

[सम्पादन]