सहिद स्मारक सी-डिभिजन लिग २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिद स्मारक सी-डिभिजन लिग
संस्करण२०७६
विजेताखालीबारी युवा क्लब
खेलिएका खेलहरू३१
गोलहरू94 (प्रति खेलमा ३.०३)
सर्वाधिक गोलकर्ताप्रकाश पुन
(६ गोल)

सहिद स्मारक सी-डिभिजन लिग २०७५ तेस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो जुन फागुन २२ देखि १५ चैत २०७५ सम्म आयोजना गरिएको थियो। यसलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गरेको थियो।[१]

लिगको विजेता बन्दै खालीबारी युवा क्लबले नगद रु पाँच लाख र उपविजेता बन्दै ओएसिस क्लबले नगद रु तीन लाख प्राप्त गरेका थिए। यसैगरी विधागत उत्कृष्टले रु २५ हजार प्राप्त गरेका थिए।[२]

सहभागी टोलीहरू[सम्पादन गर्नुहोस्]

सहिद स्मारक सी-डिभिजन लिग २०७५ मा ११ वटा टोलीहरूले सहभागीता जनाएका थिए जसमध्ये ९ वटा टोलीहरू अघिल्लो संस्करणका रहेका थिए भने २ वटा टोलीहरू भने सहिद स्मारक बि-डिभिजन लिगबाट रेलिगेसनमा परि सी-डिभिजन लिगमा आएका थिए।

टोली परिवर्तन[सम्पादन गर्नुहोस्]

पदघट

बि-डिभिजन लिग २०७३

पदोन्नति

बि-डिभिजन लिग २०७५

सामाजिक युवा क्लब
महावीर युवा क्लब
श्री भगवती फुटबल क्लब
झाम्सीखेल युवा क्लब

स्थान[सम्पादन गर्नुहोस्]

टोली स्थाा अघिल्लो संस्करण
विरगञ्ज युवा एकेडेमी क्लब विरगञ्ज, पर्सा तेस्रा (सुपर लिग)
सामाजिक युवा क्लब गोकर्णेस्वर, काठमाण्डौ तेह्र अौँ (बि-डिभिजन)
महावीर युवा क्लब काठमाण्डौ, काठमाण्डौ चौधौँ (बि-डिभिजन)
मनोहरा युनाइटेड युवा क्लब चौथा (सुपर लिग)
प्लानपङ ब्वाइज युनाइटेड क्लब तेस्रा (समूह ख)
सामाजिक कल्याण खेलकुद केन्द्र पाँचौ (समूह क)
सानोगौचरण युवा क्लब पाँचौ (समूह ख)
स्वयम्भू क्लब तेस्रा (समूह क)
खालीबारी युवा क्लब ललितपुर, ललितपुर छैटौँ (समूह ख)
सानेपा फुटबल क्लब चौथो (समूह क)
ओएसिस क्लब टोखा, काठमाण्डौ चौथो (समूह ख)

पहिलो चरण[सम्पादन गर्नुहोस्]

समूह क[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 प्लानिङ ब्वाइज युनाइटेड क्लब +७ १३ प्रवेश अन्तिम चरणमा
2 ओएसिस क्लब १५ ११ +४ १०
3 मनोहरा युनाइटेड युथ क्लब −१
4 सानोगौचरण युथ क्लब १२ −५
5 सामाजिक युवा क्लब ११ १२ −१
6 स्वयम्भू क्लब १० −४
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: गोल नेपाल
वर्गीकरणको नियम: १) अङ्क; २) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा

समूह ख[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 खालीबारी युवा क्लब +३ १० प्रवेश अन्तिम चरणमा
2 विरगञ्ज युवा एकेडेमी क्लब +१
3 सामाजिक कल्याण खेलकुद केन्द्र
4 सानेपा युवा क्लब +२
5 महावीर युवा क्लब १० −६
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: गोल नेपाल
वर्गीकरणको नियम: १) अङ्क; २) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा

अन्तिम चरण[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क
1 खालीबारी युवा क्लब +३
2 ओएसिस क्लब +१
3 विरगञ्ज युवा एकेडेमी क्लब −२
4 प्लानिङ ब्वाइज युनाइटेड क्लब −२
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: गोल नेपाल
वर्गीकरणको नियम: १) अङ्क; ३) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा

संस्करण तथ्याङ्क[सम्पादन गर्नुहोस्]

अद्यावधिक २१ मार्च २०१९[३]

सर्वाधिक गोलकर्ता[सम्पादन गर्नुहोस्]

पद खेलाडी टोली गोल
प्रकाश पुन ओएसिस क्लब
सुरेस खत्री सामाजिक युवा क्लब
कृपाकान्त महत्तो विरगञ्ज युवा एकेडेमी क्लब
दिनेश राई मनोहरा युनाइटेड युवा क्लब
आशिष श्रेष्ठ प्लानिङ ब्वाइज युनाइटेड क्लब
कुनसाङ गुरुङ सानेपा युवा क्लब
शरद राई सामाजिक कल्याण खेलकुद केन्द्र

ह्याट्रिक[सम्पादन गर्नुहोस्]

खेलाडी को लागि विरुद्ध नतिजा मिती स्रोत
कुनसाङ गुरुङ सानेपा युवा क्लब महावीर युवा क्लब ४–० ६ मार्च २०१९ [४]
प्रकाश पुन ओएसिस क्लब सामाजिक युवा क्लब ६–५ १९ मार्च २०१९ [५]
सुरेस खत्री सामाजिक युवा क्लब ओएसिस क्लब ५–६ १९ मार्च २०१९ [५]

व्यक्तिगत पुरस्कार[सम्पादन गर्नुहोस्]

पुरस्कार विजेता[६] टोलीहरू
उत्कृष्ट प्रशिक्षक अमित राउत खालीबारी युवा क्लब
उत्कृष्ट गोलरक्षक जयराम चौधरी विरगञ्ज युवा एकेडेमी क्लब
उत्कृष्ट रक्षापङ्क्तीका खेलाडी मान बहादुर राना प्लानिङ ब्वाइज युनाइटेड क्लब
उत्कृष्ट मध्यपङ्क्तीका खेलाडी सुरज गुरुङ खालीबारी युवा क्लब
उत्कृष्ट अग्रपङ्क्तीका खेलाडी प्रकाश पुन ओएसीस क्लब

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. खेलपाटी संवाददाता (मङ्गलवार, फाल्गुन २१, २०७५), "'सी' डिभिजन : उद्घाटन खेलमा खालीबारी र समाज कल्याण भिड्ने", खेल पाटी, अन्तिम पहुँच १० जेठ २०७६ 
  2. "‘सी’ डिभिजन लिग फुटबल आजदेखि,विजेताले पाँच लाख र उपविजेताले तीन लाख पाउने", चितवन समाचार, २२ फाल्गुन २०७५, बुधबार, अन्तिम पहुँच १० जेठ २०७६ 
  3. "सी डिभिजन लिग २०७५", अन्तिम पहुँच ६ मार्च २०१९ 
  4. "महावीर क्लब विरुद्ध सानेपा फुटबल क्लब - सी डिभिजन लिग २०७५", गोल नेपाल, अन्तिम पहुँच २०१९-०३-०६ 
  5. ५.० ५.१ "ओएसिस क्लब विरुद्ध सामाजिक युवा क्लब - सी डिभिजन लिग २०७५", गोल नेपाल, अन्तिम पहुँच २०१९-०३-२१ 
  6. "सहिद स्मारक सी-डिभिजन लिग २०७६: खालीबारीले उचाल्यो उपाधि", गोल नेपाल, अन्तिम पहुँच २०१९-०३-२९