गाहडवाल वंश
स्वरूप
कन्नौजको गाहडवाल वंश | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
११औं शताब्दी–र १२औं शताब्दी | |||||||||||
राजधानी | बनारस and कन्नौज | ||||||||||
सरकार | राजतन्त्र | ||||||||||
इतिहास | |||||||||||
• स्थापित | ११औं शताब्दी | ||||||||||
• विस्थापित | र १२औं शताब्दी | ||||||||||
| |||||||||||
अचेल | भारत |
कन्नौजको गाहडवाल वंश वा सामान्य रूपमा गाहडवाल वंश भारतीय उपमहाद्वीपको एक राजपुत वंश थियो, जसले ११औं र १२औं शताब्दीको समयमा उत्तर प्रदेश र बिहारको वर्तमान भारतीय राज्यहरूको केही हिस्सामा शासन गरेको थियो । उनहरूको राजधानी वाराणसीमा स्थित थियो, र एक संक्षिप्त अवधिको लागि यिनीहरूले कान्यकुब्ज (आधुनिक कन्नौज) माथि शासन गरे।
उक्त समयमा राजपूत पहिचान नभएपनि पछिल्ला लेखोटहरूले गाहडवालहरूलाई राजपुत मानेको छ ।[१][२]
शासकहरू
[सम्पादन गर्नुहोस्]- चन्द्रदेव (c. 1089-1103 CE)
- मदनपाल (c. 1104-1113 CE)
- गोविन्द चन्द्र (1114 से 1154 ई.),
- विजय चन्द्र (1155 से 1169 ई.),
- जयचन्द्र (1169 से 1194 ई.)
- हरिश्चन्द्र (c. 1194-1197 CE)
- ↑ Peter Jackson 2003, पृष्ठ 9.
- ↑ Cynthia Talbot 2015, पृष्ठ. 33-35.