प्रयोगकर्ता वार्ता:2409:4061:708:2FEB:BD83:72A6:7995:9955

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते, 2409:4061:708:2FEB:BD83:72A6:7995:9955, तपाईंलाई विकिपिडियामा स्वागत छ। साथै तपाईंको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईंलाई विकिपिडिया मन पर्छ र तपाईं यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईंले निर्माण गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू , जस्तै ":निवन्ध", विकिपिडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ।

तपाईं, विकिपिडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ। अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ। अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखी, तपाईं आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ। तल, अन्य केही थप सहयोगी लेखहरू दिइएको छ।

मलाई आशा छ तपाईं एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिले पनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला। तपाईंसँग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसँग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्न सक्नुहुन्छ। फेरि, स्वागत तथा धन्यवाद ! BRP ever १३:५०, १३ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

यो निवन्ध, लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । कारणहरू हेर्नका लागि यो पृष्ठमा जानुहोस् । यदि पृष्ठ मेटाईएको छ भने, तपाईं मलाई मेरो प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश छोडेर कारणहरू सोध्न सक्नुहुन्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । BRP ever १३:५०, १३ सेप्टेम्बर २०१९ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्