कर्पोरेट डेभलपमेन्ट बैंक
स्वरूप
व्यवसाय प्रकार | 'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था |
---|---|
उद्योग | बैङ्किङ |
स्थापित | २१ कात्तिक २०६४ |
केन्द्रीय कार्यालय | वीरगन्ज, पर्सा |
सेवा क्षेत्र | नेपाल |
कर्पोरेट डेभलपमेन्ट बैंक वीरगन्जमा अवस्थित, ३ जिल्लामा सेवा सञ्चालन गर्ने अनुमति पाएको एक विकास बैङ्क हो।[१] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[२] यसले २१ कात्तिक २०६४ बाट सेवा सुरु गरेको थियो। नेपाल राष्ट्रिय बैङ्कले कम्पनीलाई २०७१ पुस ४ मा, समस्याग्रस्त घोषित गरेको थियो भने २०७४ फागुन ६ मा, समस्या ग्रस्तबाट मुक्त भएको थियो।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "corporate bank", आधिकारिक वेबसाइट (अङ्ग्रेजीमा), १४ वैशाख २०८१।
- ↑ "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३।
- ↑ मोहम्मद अज्मत अली (३० जेठ २०८१), "कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट मुक्त", बिजपाटी (नेपालीमा)।