एरन विन्सर लेभी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एरन लेभी
सन् २०११ मा लेभी
जन्मएरन विन्सर लेभी[१]
(1985-12-27) २७ डिसेम्बर १९८५ (उमेर ३८)
बौल्डर, कोलोराडो, अमेरिका
वासस्थानलस एल्टस, क्यालिफोर्निया, अमेरिका
राष्ट्रियताअमेरिकी
नागरिकतासंयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानयुनिभर्सिटी अफ साउथन क्यालिफोर्निया[२]
पेशाबक्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत
कामदारबक्स
संस्थानबक्स
चिनारीको कारणअनलाइन भण्डारण सेवा बक्साका संस्थापक[३]
वेबसाइटwww.box.com

एरन विन्सर लेभी (जन्म: २७ डिसेम्बर १९८५) एक अमेरिकी उद्यमी हुन्।[४]) उनी बादल कम्पनी बक्सका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्।

प्रारम्भिक जीवन तथा शिक्षा[सम्पादन गर्नुहोस्]

एरन लेभी सियाटलको सानो सहर, वासिङ्टनको मेसर टापूबाट आएका यहूदी परिवारमा जन्मेका थिए। उनका अभिभावक बेन र क्यारिन लेभी हुन्। लेभी बादल भण्डारण कम्पनी बक्स सुरु गर्नका लागि सन् २००५ मा अनुपस्थितिको बिदा लिनु भन्दा पूर्व दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा उपस्थिति जनाएका थिए। [५][६]

कार्यकाल[सम्पादन गर्नुहोस्]

लेभीले सन् २००४ मा काम गरिरहेका विद्यालय व्यवसाय परियोजनाको रूपमा यसलाई सुरुवात गरिएको थियो। परियोजनाले व्यवसायको लागि बादल भण्डारण विकल्पहरूको परीक्षण गरेको थियो र उनीहरूले सामग्री र आँकडा कसरी भण्डारण गरिरहेका छन् भनेर सोध्न धेरै संस्थाहरूलाई सम्पर्क गरेका थिए। लेभी बजार खण्डित भएको निष्कर्षमा पुगेका थिए। लेभीले एक अनलाइन फाइल भण्डारण व्यवसाय निर्माणमा व्यक्तिहरूको लागि कागजातहरू र फाइलहरूको पहुँच तथा भण्डारण गर्नको लागि सुनौलो अवसर फेला पारेका थिए।[२][७][८]

डिसेम्बर २००५ मा, युएससीमा उनको प्रथम वर्षको अवधिमा, लेभीले ड्यूक विश्वविद्यालयमा अध्ययनरत आफ्ना साथी र बक्सका प्रमुख वित्तीय अधिकारी ड्यालन स्मिथसँग सहकार्य गरी बक्सलाई (मुलरूपमा बक्स डटनेट भनिने) प्रक्षेपण गर्नका विश्वविद्यालयबाट बिदा लिएका थिए।  त्यस समयमा, बक्स भण्डारण सेवा थियो जहाँ प्रयोगकर्ताहरूले आफ्ना फाइलहरू बादलमा भण्डारण गर्नका लागि भुक्तानी गर्नु पर्दथ्यो।[२][७][८]

लेभी र स्मिथले अप्रिल २००५ मा बक्सलाई आधिकारिक रूपमा सुरुवात गरेका थिए। उनीहरूले कम्पनीको सञ्चालन मर्सर टापूमा स्मिथका अभिभावकको घर बाहिर गरेका थिए।  चाँडै, तिनीहरूले कम्पनी बर्कले, क्यालिफोर्निया  सारेका थिए। लेभी र स्मिथले पहिलो पटक टेक्ससका अरबपति मार्क क्युवानबाट बक्सको लागि लगानीको सुरक्षित गरेका थिए।[९]

सन् २००७ मा, उपभोक्ता बादल भण्डारण बजार तिव्र रूपमा बढ्दै गयो, लेभी र स्मिथले बक्सलाई उपभोक्ता सेवाबाट व्यवसायलाई बादल भण्डारणमा बदल्ने निर्णय गरेका थिए। बक्सले यसको सञ्चालन सन् २०१२ मा युरोपमा विस्तार गरेको थिय भने यसले, देश बाहिर बेलायतको राजधानी लण्डनमा पहिलो कार्यालय खोलेको थियो। [९]

सन् २०१४ सम्म, बक्सले फर्च्युन ५०० का ४०% कम्पनीहरूले बक्सका ग्राहकहरूलाई भुक्तान गरिरहेको बताएको थियो।[१०][११] यस कम्पनीको मुख्यालय रेडउड सहरमा रहेको छ र एण्ड्रिसन होरोविट्ज, बेसेमर भेञ्चर्स पार्टनर्स, ड्रापर फिसर युर्भेट्सन, जनरल एटलनण्टिक, मेरिटेक क्यापिटल पार्टनर, न्यू इण्टरप्राइज एसोसिएट्स, युएस भेञ्चर पार्टनर्स र सेल्सफोर्स डटकम लगायतका धेरै उद्यम पूँजी कम्पनीहरू र लगानीकर्ताहरूले यसलाई समर्थन गरेका थिए।[१२][१३] मार्च २०१४ मा कम्पनीले न्यु योर्क सेयर बजारमा प्रारम्भिक सार्वजनिक प्रस्ताव लागि दर्ता गरेको थियो।[१४] बजारमा भएको उतार चढावका कारण आफ्नो प्रारम्भिक सार्वजनिक प्रस्ताव कम्पनीले २३ जनवरी २०१५ सम्म चलाएको थियो।

लेखन क्षेत्रमा योगदान[सम्पादन गर्नुहोस्]

लेभीले फर्च्युन ब्रेनष्टर्म टेक, ड्रिमफोर्स, लेवेब, आरएसए, मोबाइलबिट, गिगाओम ष्ट्रक्चर, टेकक्रञ्च डिस्रप्ट र डेमो जस्ता उद्योग कार्यक्रमहरूमा आफ्ना भनाईहरू प्रस्तुत गरिसकेका छन्। उनले विभिन्न प्रकाशनहरू जस्तै द वासिङ्टन पोस्ट, सिएनएन डटकम, लस एञ्जलस टाइम्स, फर्च्युन, फोर्ब्स, जेडडिनेट र फाष्ट कम्पनीहरूका लागि प्रविधि उद्योगमा नवप्रवर्तन सम्बन्धी लेखहरू पनि लेखेका छन्।[१५][१६][१७][१८][१९][२०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.bizapedia.com/people/AARON-LEVIE.html
  2. २.० २.१ २.२ Liedtke, Michael (२८ फेब्रुअरी २०११), "Investing in a Box: $48M Bet On Storage Service", The Seattle Times, मूलबाट ११ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०१२ – HighBeamद्वारा। 
  3. Matt Rosoff (२०११-०८-२९), "This 26-Year Old Founder Is Raising $100 Million To Take On Giants Like Microsoft - Business Insider", Articles.businessinsider.com, मूलबाट २०१३-०३-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०४-०७ 
  4. http://video.cnbc.com/gallery/?video=3000086538&play=1
  5. Cassidy, Mike (१७ फेब्रुअरी २०११), "Cassidy: Silicon Valley start-ups provide their own education", San Jose Mercury News, अन्तिम पहुँच १९ फेब्रुअरी २०१४ 
  6. Holland, Joel (२०१०-०७-१६), "I'm an Entrepreneur; Get Me Out of Here!", Entrepreneur.com, अन्तिम पहुँच २०१२-०४-०७ 
  7. ७.० ७.१ "Bill Robinson: Aaron Levie and Box: Thinking Outside Of It", Huffingtonpost.com, २०१२-०१-१०, अन्तिम पहुँच २०१२-०४-०७ 
  8. ८.० ८.१ Matt Rosoff (२०११-१०-११), "Box.net Just Scored $81 Million - Here's What They'll Spend It On", Business Insider, अन्तिम पहुँच २०१२-०४-०७ 
  9. ९.० ९.१ Rachel King (२०११-१०-११), "How Aaron Levie and his childhood friends built Box into a $2 billion business, without stabbing each other in the back", Tech Republic। 
  10. "Microsoft "not even relevant," says Box CEO Aaron Levie", VentureBeat, २०११-११-३०, अन्तिम पहुँच २०१२-०४-०७ 
  11. "Cloud storage provider Box.net spurns $500M offer (exclusive)", VentureBeat, २०११-०९-१५, अन्तिम पहुँच २०१२-०४-०७ 
  12. Hardy, Quentin (२४ मार्च २०१४), "Box, a Cloud Storage Firm, Plans I.P.O.", The New York Times, अन्तिम पहुँच २६ मार्च २०१४ 
  13. Wilhelm, Alex (१९ जुन २०१४), "Box Said To Move Forward With Its Debut As Tech IPO Market Perks Up", TechCrunch, अन्तिम पहुँच ६ जुलाई २०१४ 
  14. Picker, Leslie; Antonia, Massa (२३ जनवरी २०१५), "Box Surges in Cloud-Storage Debut After $175 Million IPO", Bloomberg L.P., अन्तिम पहुँच २६ जनवरी २०१५ 
  15. Lien, Tracey, "Box CEO Aaron Levie learned to trust his friends and change directions", latimes.com, अन्तिम पहुँच २०१८-०२-०५ 
  16. "A Visit With Box.net's Aaron Levie at His New Office (Video) - Arik Hesseldahl - Enterprise", AllThingsD, २०१२-०३-०६, अन्तिम पहुँच २०१२-०४-०७ 
  17. "Aaron Levie of Box on This Week in Startups #224 | ThisWeekIn", Thisweekin.com, अन्तिम पहुँच २०१२-०४-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-१३ मिति
  18. Aaron Levie (२०११-१२-०२), "VatorNews - Aaron Levie on Box's competitive edge", Vator.tv, अन्तिम पहुँच २०१२-०४-०७ 
  19. Kym McNicholas (२०११-०५-०८), "Why Box.net's CEO Aaron Levie's The Next David Copperfield", Forbes, अन्तिम पहुँच २०१२-०४-०७ 
  20. Krigsman, Michael, "Box CEO Aaron Levie on cloud, tech stacks, and the future of work | ZDNet", ZDNet (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२९