सिंहदरबार वैद्यखाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिंहदरबार वैद्यखाना
सिंहदरबार वैद्यखानाद्वारा उत्पादित उत्पादनमा रहेको सिंहदरबार वैद्यखाना विकास समितिको लोगो
भौगोलिक विबरण
स्थानकाठमाडौँ सिंहदरबार, प्रदेश ३, नेपाल
संगठन
आर्थिक श्रोतसरकारी
सम्बद्ध विश्वविद्यालयसिंहदरबार वैद्यखाना विकास समिति
इतिहास
स्थापनाचन्द्र शमशेर जङ्गबहादुर राणा

सिंहदरबार वैद्यखाना नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी निकाय हो। आयुर्वेदिक औषधि उत्पादन गर्नुका साथै यो वैद्यखानाले आयुर्वेदिक उपचार सम्बन्धी सल्लाहपनि दिने गरेको छ।[१][२][३][४]विसं २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको छ।[५][६][७]

इतिहास[सम्पादन गर्नुहोस्]

मल्लकाल[सम्पादन गर्नुहोस्]

राजा प्रताप मल्ल (वि.सं. १६९८–१७३१) को पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रूपमा स्थापना भएको थियो ।

शाहकाल[सम्पादन गर्नुहोस्]

शाहकालमा यो वैद्यखाना हनुमानढोका दरबारमा थियो।

राणाकाल[सम्पादन गर्नुहोस्]

राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथली सारिएको यो वैद्यखानालाई पछि चन्द्र शमशेरले सिंहदरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’ भनियो ।

प्रजातन्त्र[सम्पादन गर्नुहोस्]

२०५२ मा बिकास समितिबाट यो बैद्यखाना सञ्चालित छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "झारा टार्ने शैलीमा अघि बढेको सिंहदरबार वैद्यखाना", स्वास्थ्य खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९ 
  2. "सिंहदरबार वैद्यखानाः आफैं रुग्ण", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९ 
  3. "‘घिटीघिटी’ सिंहदरबार वैद्यखाना !", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९ 
  4. "ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९ 
  5. "सिंहदरबार वैद्यखाना पनि व्यवसायिकतातर्फ,चालु वर्षमै चार वटा उत्पादन जिएमपी मापदण्डभित्र", बिज मान्डु (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९ 
  6. "तंग्रिँदै सिंहदरबार वैद्यखाना", नेपाल आज (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९ [dead link]
  7. "आयुर्वेदसम्बन्धी निकाय चरम घाटामा", बिबिसी नेपाली (नेपालीमा), २०१४-१०-२३, अन्तिम पहुँच २०२०-१२-२९