खोज इन्जिन अनुकूलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खोज इन्जिन अनुकूलन (अङ्ग्रेजीमा: Search Engine Optimization - SEO) एक प्रक्रिया हो जसको कारणले एक वेबसाइट वा वेब पृष्ठ को दृश्यता, गुणहरू, र ट्राफिक वा प्रयोगकर्ताहरू को मात्रा बढ्छ । [१] [२] यस प्रक्रियामा, प्रत्यक्ष प्रयोगकर्ताहरू समावेश गरिएको छैन । केवल प्रयोगकर्ताहरू जुन खोज ईन्जिनबाट आउँदछन्, केवल तिनीहरू समावेश छन् । थप रूपमा, यो गुगल सहित अन्य उत्कृष्ट खोज ईन्जिनहरू जस्तै बिङ, याहू, यान्दिक्स, डकडकगो र अन्य धेरै खोज इन्जिनहरूमा लागू हुन्छ। त्यस्तै यसमा विभिन्न कोटीहरू छन् जस्तै चित्र, भिडियो, शैक्षिक, स्थानिय र उद्योग विशेष खोज इन्जिन अनुकूलन [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]