बृहत उत्पादन
स्वरूप
विशाल मात्रामा मानकीकृत उत्पादनहरूको निर्माणलाई बृहत उत्पादन विशालोत्पादन ( अङ्ग्रेजी: Mass production) भनिन्छ । सन् १९२० को दशकमा वृहत् उत्पादनको अभ्यास अमेरिकाको प्रमुख विशेषताहरू मध्ये एक थियो।
वृहत् उत्पादनको विशेषताहरू
[सम्पादन गर्नुहोस्]- वस्तुहरू ठूलो मात्रामा वा ठूलो संख्यामा उत्पादन हुन्छन्।
- प्रति इकाई वस्तुको मूल्य कम हुन्छ।
- अधिक मात्रामा पूँजी (संयन्त्र तथा मेसिन)को आवश्यकता हुन्छ ।
- कार्य गर्ने हरू अत्यन्त संगठिक रूपमा कार्य गर्छन् (प्रायः असेम्बली लाइन को रूपमा ।
- श्रम विभाजन
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- उत्पादनको साधन
- उत्पादन
- म्यानुफ्याकचरिङ
- कारखाना
- कारखानाहरूको उत्पादनको इतिहास
- व्यवस्थापन