बृहत उत्पादन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १९४४ मा बेल्ल वायुयान कर्पोरेशनको असेम्बली प्लान्ट

विशाल मात्रामा मानकीकृत उत्पादनहरूको निर्माणलाई बृहत उत्पादन विशालोत्पादन ( अङ्ग्रेजी: Mass production) भनिन्छ । सन्‌ १९२० को दशकमा वृहत् उत्पादनको अभ्यास अमेरिकाको प्रमुख विशेषताहरू मध्ये एक थियो।

वृहत् उत्पादनको विशेषताहरू[सम्पादन गर्नुहोस्]

  • वस्तुहरू ठूलो मात्रामा वा ठूलो संख्यामा उत्पादन हुन्छन्।
  • प्रति इकाई वस्तुको मूल्य कम हुन्छ।
  • अधिक मात्रामा पूँजी (संयन्त्र तथा मेसिन)को आवश्यकता हुन्छ ।
  • कार्य गर्ने हरू अत्यन्त संगठिक रूपमा कार्य गर्छन् (प्रायः असेम्बली लाइन को रूपमा ।
  • श्रम विभाजन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]