इफेल टावर
स्वरूप
इफेल टावर | |
---|---|
La tour Eiffel (ला तुर इफेल) | |
उचाइ | |
विश्वको अग्लो १८८९ देखि १९३० सम्म[I] | |
सामान्य विवरण | |
प्रकार | अवलोकन टावर, रेडियो प्रसारण टावर |
स्थान | सेभेन्थ एरोँडिसमेन्ट, पेरिस, फ्रान्स |
निर्देशाङ्क | ४८°५१′२९.६″उ॰ २°१७′४०.२″पू॰ / ४८.८५८२२२°N २.२९४५००°Eनिर्देशाङ्कहरू: ४८°५१′२९.६″उ॰ २°१७′४०.२″पू॰ / ४८.८५८२२२°N २.२९४५००°E |
निर्माणकार्यको थालनी | २८ जनवरी १८८७ |
सम्पन्न | १५ मार्च १८८९ |
खोलिएको | ३१ मार्च १८८९ |
स्वामित्व | पेरिस सहर, फ्रान्स |
व्यवस्थापन | सेते |
उचाइ | |
स्पर्शक टुप्पो | ३२४.०० मी (१,०६३ फिट) |
छाना | ३००.६५ मी (९८६ फिट) |
मथिल्लो तला | २७३.०० मी (८९६ फिट) |
प्राविधिक विवरण | |
तला | ३ |
लिफ्ट | ९ |
योजना तथा निर्माण | |
वास्तुकार | स्तिफेन सोभेस्त्र |
संरचनात्मक इन्जिनियर | मुरिस केँक्ला, एमिल नुगिए |
मुख्य ठेकदार | गुस्ताभ इफेल |
इफेल टावर (फ्रान्सेली: tour Eiffel) ⓘ फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा फलामे टावर हो। यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा सँ द मार्समा सीन नदीको तट नेर पेरिसमा भएको थियो। यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक हो ।[१] इफेल टावरको रचना गुस्ताभ इफेलद्वारा गरिएको हो र उनैको नाममा यस टावरको नामकरण गरिएको हो। इफेल टावरको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो। जति खेर यस टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो। आजको समयमा यस टावरको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ। यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ। यो टावर पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
त्रोकादेरोबाट इफेल टावरको दृश्य
-
तेस्रो तल्लाबाट इफेल टावर ।
-
टावर मुनीबाट हेर्दा इफेल टावर ।
-
२००५ मा इफेल टावर ।
-
सन् १९४५ दोस्रो विश्व युद्ध पछि इफेल टावरको दृश्य ।
-
इफेल टावरबाट सुर्योदयको दृश्य।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Eiffel Tower at a glance-Things to Remember", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४।
- ↑ "The Eiffel Tower at a glance-Key Figures", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इफेल टावर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा इफेल टावर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।