ग्वेन सटवेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्वेन सटवेल
Gwynne Shotwell
अगस्ट २०१८ मा सटवेल
जन्मग्वेन राउली
(1963-11-23) नोभेम्बर २३, १९६३ (उमेर ६०)
Evanston, Illinois, अमेरिका
राष्ट्रियताअमेरिकी
मातृ शिक्षाप्रतिष्ठाननर्थवेस्टर्न विश्वविद्यालय (BS, MS)
चिनारीको कारणद एरोस्पेस कर्पोरेसन, Microcosm Inc, स्पेसएक्स
उपाधिअध्यक्ष तथा प्रमुख अपरेटिङ अफिसर, स्पेसएक्स

ग्वेन शटवेल ( राउली ; जन्म २३ नोबेम्बर १९६३) एक अमेरिकी व्यापारी महिला र इन्जिनियर हुन्। उनी स्पेसएक्सको अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर हुन्, जुन एक अमेरिकी अन्तरिक्ष यातायात कम्पनी हो, जहाँ उनको जिम्मेवारी दैनिक कामकाज र कम्पनीको विकास रहेको छ। [१] २०२० अनुसार, उनी फोर्ब्सद्वारा संसारको ५५ औँ शक्तिशाली महिलाको रूपमा सूचीबद्ध छन्। [२]

वृति[सम्पादन गर्नुहोस्]

सम्मान तथा पुरस्कार[सम्पादन गर्नुहोस्]

  • २०१२: वुमन इन् टेक्नोलोजी इन्टरनेसनल हाल अफ फेम [३]
  • २०१७: स्याटेलाइट एक्जिक्युटिभ अफ थे इयर २०१७ [४]
  • २०१८: फोर्ब्स प्रविधिमा अमेरिकी शिर्ष ५० महिला [५]
  • २०२०: टाइम्स १०० सर्बाधिक प्रभावशाली मानिसहरू [६]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Gwynne Shotwell: Executive Profile & Biography", Business Week (New York: Bloomberg), डिसेम्बर १, २०११, मूलबाट डिसेम्बर १, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०११ 
  2. "The World's 100 Most Powerful Women", Forbes, अन्तिम पहुँच अप्रिल १७, २०१९ 
  3. Shotwell, Gwynne (जुन ४, २०१४), Discussion with Gwynne Shotwell, President and COO, SpaceX, Atlantic Council, event occurs at 22:35–26:20, अन्तिम पहुँच जुन ९, २०१४, "This [reusable launch vehicle technology], all this innovation is being done by SpaceX alone, no one is paying us to do it. The government is very interested in the data we are collecting on this test series. ... This is the kind of thing that entrepreneurial investment and new entrants/innovators can do for an industry: fund their own improvements, both in the quality of their programs and the quality of their hardware, and the speed and cadence of their operations." 
  4. "2017 Satellite Executive of the Year: Gwynne Shotwell, President and COO, SpaceX", अन्तिम पहुँच मार्च २९, २०१८ 
  5. "Gwynne Shotwell", Forbes 
  6. "Gwynne Shotwell: The 100 Most Influential People of 2020", Time, अन्तिम पहुँच २०२०-०९-२३