लात्भिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लात्भिया
उपनाम(हरू)11 vilki[स्रोत नखुलेको]
(11 Wolves)
सङ्गठनलात्भिया फुटबल सङ्घ
सङ्घयुइएफए
प्रमुख प्रशिक्षकMixu Paatelainen
कप्तानAndris Vaņins
सर्वाधिक उपस्थितिVitālijs Astafjevs (१६७)
सर्वाधिक गोलकर्ताMāris Verpakovskis (२९)
गृह रङ्गशालादौगभा रंगशाला
फिफा कोडLVA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२९ Steady (१६ अगस्ट २०१८)
उच्च वरीयता४५ (नोभेम्बर २००९)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१७)
पहिलो अन्तर्राष्ट्रिय
लात्भिया लात्भिया १–१ एस्टोनिया 
(रिगा, लात्भिया; २४ सेप्टेम्बर १९२२)
ठूलो विजय
लात्भिया लात्भिया ६–१ लिथुआनिया 
(रिगा, लात्भिया; ३० मे १९३५)
लात्भिया लात्भिया ५–० लिथुआनिया 
(भोरु, इस्टोनिया; १ जून २०१२)
 जिब्राल्टार ०–५ आत्भिया लात्भिया
(गिब्राल्टार, गिब्राल्टार; २९ मार्च २०१६)
ठूलो हार
 स्विडेन १२–० लात्भिया लात्भिया
(स्टकहोम, स्विडेन; २९ मे १९२७)
युरोपेली च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २००४)
उत्कृष्ट नतिजासमूह चरण, २००४

लात्भिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लात्भियालाई प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लात्भियामा फुटबलको लागि शासकीय निकाय लात्भिया फुटबल संघद्वरा नियन्त्रित छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]