अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानजेक डोरन
प्रशिक्षकग्रेग च्यापल
मालिकक्रिकेट अस्ट्रेलिया
प्रबन्धकज्योफ्रे ट्याम्बलिन
टिम जानकारी
एलन बोर्डर फिल्ड
क्षमता६३००
आधिकारिक वेबसाइट:http://www.cricket.com.au/

अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्रिकेट अस्ट्रेलियाको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)को सदस्य हो । यो सन् १९७८ देखि अन्डर-१९ टेस्ट म्याच खेल्दै आएको छ । भूतपूर्व कप्तानहरू जसमा स्टुवार्ट ल, डेमियन मार्टिन, ब्राड ह्याडिन, नाथन हौरिजक्यामरन व्हाइट सबैले अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टिमबाट खेलिसकेका छन् । अहिले सम्म अस्ट्रेलिया अन्डर-१९ क्रिकेट टिमले ६९ म्याच खेलिसकेको छ ।[१] टिमको हार/जित अनुपात २७/१५ रहेको छ ।[२][३]

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक नतिजा
१९८८  अस्ट्रेलिया विजेता
१९९८  दक्षिण अफ्रिका ४औँ
२०००  श्रीलङ्का ४औँ
२००२  न्युजिल्यान्ड विजेता
२००४  बङ्गलादेश १०औँ
२००६  श्रीलङ्का ३औँ
२००८  मलेसिया ६औँ
२०१०  न्युजिल्यान्ड विजेता
२०१२  अस्ट्रेलिया उप-विजेता
२०१४  संयुक्त अरब इमिरेट्स ४औँ
२०१६  बङ्गलादेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]