ब्राड ह्याडिन
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | ब्रेडली जेम्स ह्याडिन | |||||||||||||||||||||||||||||||||||
| जन्म | २३ अक्टोबर १९७७ न्यु साउथ वेल्स, अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||
| उपनाम | बिजे, हड्स | |||||||||||||||||||||||||||||||||||
| उचाई | १७७ सेमि (५ फिट ९½ इन्च)[१] | |||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||
| बलिङ | छैन | |||||||||||||||||||||||||||||||||||
| भूमिका | विकेट किपर, ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप ४००) | २२ मे २००८ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | २० फेब्रुअरी २०१४ विरुद्ध दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १४४) | ३० जनवरी २००१ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २ नोभेम्बर २०१३ v भारत | |||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ५७ | |||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप १६) | ९ जनवरी २००६ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | १० अक्टोबर २०१३ v भारत | |||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||
| १९९३-१९९५ | एसीटि कमेटस | |||||||||||||||||||||||||||||||||||
| १९९९-वर्तमान | न्यु साउथ वेल्स | |||||||||||||||||||||||||||||||||||
| २०११-वर्तमान | कोलकाता नाइट राइडर्स | |||||||||||||||||||||||||||||||||||
| २०११-वर्तमान | सिड्नी सिक्सर | |||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ५ जनवरी २०१५ | ||||||||||||||||||||||||||||||||||||
ब्रेडली जेम्स ह्याडिन (जन्म २३ अक्टोबर १९७७) एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेटको तिनै स्वरूप (टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी२० अन्तर्राष्ट्रिय)मा प्रतिनिधित्व गर्छन । उनी घरेलु क्रिकेट न्यु साउथ वेल्सको लागि खेल्छन । ह्याडिन दायाँ हाते ब्याट्सम्यान तथा विकेटकिपर हुन् ।[२]
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय शतकहरू
[सम्पादन गर्नुहोस्]टेस्ट शतक
[सम्पादन गर्नुहोस्]| ह्याडिनको टेस्ट शतकहरू | |||||||
|---|---|---|---|---|---|---|---|
| # | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
| १ | १६९ | ९ | Adelaide Oval | २००८ | विजयी | ||
| २ | १२१ | १६ | SWALEC Stadium | २००९ | बराबर | ||
| ३ | १३६ | २८ | The Gabba | २०१० | बराबर | ||
| ४ | ११८ | ५१ | Adelaide Oval | २०१३ | विजयी | ||
एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
[सम्पादन गर्नुहोस्]| ह्याडिनको एकदिवसीय शतकहरू | |||||||
|---|---|---|---|---|---|---|---|
| # | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
| १ | १०९ | ४१ | Sydney Cricket Ground | २००९ | विजयी | ||
| २ | ११० | ६४ | Seddon Park | २०१० | विजयी | ||
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Brad Haddin", cricket.com.au, Cricket Australia, अन्तिम पहुँच १५ जनवरी २०१४।
- ↑ "South Africa in Australia 2012–13 : Matthew Wade in Test squad, Brad Haddin misses out | Cricket News | Australia v South Africa", ESPN Cricinfo, अन्तिम पहुँच २०१३-०८-०९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]