न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानरोबर्ट ओडोनेल
प्रशिक्षकबब कार्टर[१]
मालिकन्युजिल्यान्ड क्रिकेट सङ्घ
टिम जानकारी
कालो
१९८६
बर्ट सटक्लिफ ओभल
आधिकारिक वेबसाइट:http://www.blackcaps.co.nz/

न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो न्युजिल्यान्ड क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो । यसले सन् १९८६ देखि अन्डर-१९ टेस्ट क्रिकेट खेल्दै आएको छ । भूतपूर्व टिमका कप्तानहरू स्टेफन फ्लेमिङ, क्रेग म्याकमिलन, क्रिस केन्सब्रेन्डन म्याककुलमले न्युजिल्यान्ड राष्ट्रिय क्रिकेटमा सहभागिता जनाइसकेका छन् ।सन् २०१५ अगस्ट सम्म यस टिमले ६० म्याच खेलिसकेको छ । यस टिमको जित अनुपात ४७.४५% रहेको छ । [२][३]

अन्डर-१९ क्रिकेट विश्वकप[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक नतिजा
१९८८  अस्ट्रेलिया ७सुन
१९९८  दक्षिण अफ्रिका उप-विजेता
२०००  श्रीलङ्का ७औँ
२००२  न्युजिल्यान्ड ६औँ
२००४  बङ्गलादेश ८औँ
२००६  श्रीलङ्का १०औँ
२००८  मलेसिया ४औँ
२०१०  न्युजिल्यान्ड ७औँ
२०१२  अस्ट्रेलिया ४औँ
२०१४  संयुक्त अरब इमिरेट्स १०औँ
२०१६  बङ्गलादेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]