सेक्स एजुकेसन (टिभी शृङ्खला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेक्स एजुकेसन
Sex Education
शैली
सर्जकलौरी नन
कलाकारहरू
रचनाकार(हरू)
निर्माण गर्ने देशसंयुक्त अधिराज्य
भाषा(हरू)अङ्ग्रेजी
श्रृङ्खलाहरूको सङ्ख्या
भागहरूको सङ्ख्या१६ (भागहरूको सङ्ख्या)
निर्माण
कार्यकारी निर्माता(हरू)
निर्माता(हरू)जोन जेनिङ्ग्स
सम्पादक(हरू)
  • स्टिभ एक्रोइड
  • डेभिड वेब
  • क्यालम रस
छायाङ्कन
  • जेमी केर्नी
  • ओली रसेल
प्रसारण अवधि४७–५९ मिनेट
निर्माण कम्पनी(हरु)इलेभेन फिल्म
प्रसारण
मूल च्यानलनेटफ्लिक्स
तस्वीर ढाँचा४के (युएचडिटिभी)
प्रथम प्रसारण११ जनवरी २०१९ (2019-01-11) – वर्तमान (वर्तमान)
बाह्य कडीहरू
आधिकारिक वेबसाइट

सेक्स एजुकेसन (अङ्ग्रेजी: Sex Education) लौरी ननद्वारा सिर्जना गरिएको एक ब्रिटिस हास्य-नाटक टेलिभिजन शृङ्खला हो। असा बटरफिल्ड एक शङ्काग्रस्त किशोरको रूपमा र गिलियन एन्डरसन उनकी आमा, एक यौन चिकित्सकको रूपमा अभिनीत, यस शृङ्खलाको प्रदर्शन ११ जनवरी २०१९ मा नेटफ्लिक्समा भएको थियो। यस शृङ्खलामा Ncuti Gatwa, एमा म्याके, कोनर स्विन्डेल्स, एमी लू वुडकेदार विलियम्स-स्टर्लिङ पनि समावेश छन्। यो नेटफ्लिक्सको लागि आलोचनात्मक र व्यावसायिक सफलता भएको थियो, जसमध्ये पहिलो शृङ्खला ४० मिलियनभन्दा बढी दर्शकहरूको साथ सुरु भएको थियो। दोस्रो शृङ्खला १७ जनवरी २०२० मा प्रदर्शन भएको थियो,[१][२] र कार्यक्रम तेस्रो शृङ्खलाको लागि नविकरण गरिएको छ।[३]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kanter, Jake (२५ नोभेम्बर २०१९), "‘Sex Education’: Netflix Sets Premiere Date For Season 2 Of High School Drama", Deadline Hollywood, अन्तिम पहुँच २५ नोभेम्बर २०१९ 
  2. "Sex Education season 2 launches on 17th January, only on Netflix", Filmoria.co.uk, अन्तिम पहुँच २४ जनवरी २०२० 
  3. "Sex Education season 3 officially announced by Netflix", Digital Spy, अन्तिम पहुँच १० फेब्रुअरी २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]