सेक्स एजुकेसन (टिभी शृङ्खला)
स्वरूप
सेक्स एजुकेसन Sex Education | |
---|---|
शैली | |
सर्जक | लौरी नन |
कलाकारहरू | |
रचनाकार(हरू) |
|
निर्माण गर्ने देश | संयुक्त अधिराज्य |
भाषा(हरू) | अङ्ग्रेजी |
श्रृङ्खलाहरूको सङ्ख्या | २ |
भागहरूको सङ्ख्या | १६ (भागहरूको सङ्ख्या) |
निर्माण | |
कार्यकारी निर्माता(हरू) |
|
निर्माता(हरू) | जोन जेनिङ्ग्स |
सम्पादक(हरू) |
|
छायाङ्कन |
|
प्रसारण अवधि | ४७–५९ मिनेट |
निर्माण कम्पनी(हरु) | इलेभेन फिल्म |
प्रसारण | |
मूल च्यानल | नेटफ्लिक्स |
तस्वीर ढाँचा | ४के (युएचडिटिभी) |
प्रथम प्रसारण | ११ जनवरी २०१९ | – वर्तमान
बाह्य कडीहरू | |
आधिकारिक वेबसाइट |
सेक्स एजुकेसन (अङ्ग्रेजी: Sex Education) लौरी ननद्वारा सिर्जना गरिएको एक ब्रिटिस हास्य-नाटक टेलिभिजन शृङ्खला हो। असा बटरफिल्ड एक शङ्काग्रस्त किशोरको रूपमा र गिलियन एन्डरसन उनकी आमा, एक यौन चिकित्सकको रूपमा अभिनीत, यस शृङ्खलाको प्रदर्शन ११ जनवरी २०१९ मा नेटफ्लिक्समा भएको थियो। यस शृङ्खलामा Ncuti Gatwa, एमा म्याके, कोनर स्विन्डेल्स, एमी लू वुड र केदार विलियम्स-स्टर्लिङ पनि समावेश छन्। यो नेटफ्लिक्सको लागि आलोचनात्मक र व्यावसायिक सफलता भएको थियो, जसमध्ये पहिलो शृङ्खला ४० मिलियनभन्दा बढी दर्शकहरूको साथ सुरु भएको थियो। दोस्रो शृङ्खला १७ जनवरी २०२० मा प्रदर्शन भएको थियो,[१][२] र कार्यक्रम तेस्रो शृङ्खलाको लागि नविकरण गरिएको छ।[३]
कलाकार
[सम्पादन गर्नुहोस्]- असा बटरफिल्ड ओटिस मिलबर्नको रूपमा
- गिलियन एन्डरसन डा जीन एफ मिलबर्नको रूपमा
- Ncuti Gatwa एरिक एफिओगको रूपमा
- एमा म्याके मेभ विलीको रूपमा
- कोनर स्विन्डेल्स एडम ग्रफको रूपमा
- केदार विलियम्स-स्टर्लिङ ज्याक्सन मार्चेटीको रूपमा
- एमी लू वुड एमी गिब्सको रूपमा
- पेट्रिसियन एलीसन ओला निमनको रूपमा
- एलिस्टेयर पेट्री माइकल ग्रफको रूपमा
- मिमी कीन रुबी म्याथ्युजको रूपमा
- चनेल कुलार अन्वरको रूपमा
- सिमोन एस्ली ओलिभिया हानानको रूपमा
- तान्या रेनल्ड्स लिली इगलहार्टको रूपमा
- मिकाएल पर्सब्रान्ड्ट याकोब निमनको रूपमा
- एनी-मेरी डफ एरिनको रूपमा
- सामी आउटलबाली रहीमको रूपमा
- चिनये एज़ुडु विविएन "विव" ओडुसान्याको रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kanter, Jake (२५ नोभेम्बर २०१९), "‘Sex Education’: Netflix Sets Premiere Date For Season 2 Of High School Drama", Deadline Hollywood, अन्तिम पहुँच २५ नोभेम्बर २०१९।
- ↑ "Sex Education season 2 launches on 17th January, only on Netflix", Filmoria.co.uk, अन्तिम पहुँच २४ जनवरी २०२०।
- ↑ "Sex Education season 3 officially announced by Netflix", Digital Spy, अन्तिम पहुँच १० फेब्रुअरी २०२०।