गरेना
स्वरूप
| |
व्यवसाय प्रकार | सार्वजनिक |
व्यावसायिक रूप | एनवाइएसइ: SE |
उद्योग | भिडियो गेम |
स्थापित | २००९ |
स्थापनाकर्ता | फरेस्ट ली |
केन्द्रीय कार्यालय | सिङ्गापुर[१] |
मुख्य व्यक्ति | फरेस्ट ली (संस्थापक) टेरी झाओ (अध्यक्ष) |
आम्दानी | $ ५५ करोड |
मालिक | सि लिमिटेड टेन्सेन्ट १८% |
वेबसाइट | www |
गरेना सिङ्गापुरको खेल विकासकर्ता र नि: शुल्क अनलाइन गेमहरूको प्रकाशक हो। यो मूल कम्पनी सि लिमिटेडको डिजिटल मनोरञ्जन शाखा हो[२], जसलाई पहिले गरेना नाम दिइएको थियो।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Garena Online Pvt Ltd", Bloomberg, अप्रिल २९, २०२२, मूलबाट २९ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२२।
- ↑ "Sea Limited Reports Fourth Quarter and Full Year 2019 Results", sec.gov, U.S. Securities and Exchange Commission, ३ मार्च २०२०, मूलबाट ३ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२०।
- ↑ "TechCrunch", Tech company Garena raises US$550m, rebrands as Sea, मूलबाट २०१७-०५-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०२-१९।