सामग्रीमा जानुहोस्

पब्लिक कम्पनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सार्वजनिक कम्पनीबाट अनुप्रेषित)

पब्लिक कम्पनी भनेको त्यस्तो कम्पनी हो जसको स्वामित्व हक स्टकको शेयर मार्फत व्यवस्थित हुन्छ जुन स्टक एक्सचेन्जमा वा ओभर-द-काउन्टर बजारहरूमा स्वतन्त्र रूपमा कारोबार गरिन्छ।

नेपालमा कम्तिमा सात जना संस्थापक भई बढीमा जति पनि संस्थापक रहि स्थापना हुने कम्पनीलाई पब्लिक भनिन्छ ।[] यो एक किसिमको संयुक्त स्टक कम्पनी हो । जुन कम्पनीको शेयर स्वामित्वलाई साधारण जनतामा बाडिएको र शेयर बजारमा स्वतन्त्र रूपमा शेयरको कारोबार हुने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ ।[] पब्लिक कम्पनीको शेयर तथा डिबेन्चर खुलारूपमा विक्रि हुने गर्दछ भने यस्तो कम्पनीको शेयरलाई शेयरधनीले धितोबन्धक राख्न वा अन्य कुनै किसिमले हक छाडी दिन खुला हुने गर्दछ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]