सेलो नृत्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेलो नृत्य विशेष गरि नेपालभारतका विभिन्न स्थानमा बसोबास गर्ने तामाङ जातिहरूले आफ्नो विशेष समारोहहरूमा प्रदर्शन गर्ने नाच हो। यो नाच तामाङ सेलो गीतमा नाच्ने गरिन्छ। एकल वा युगल र समूहमा समेत नाच्न मिल्ने यो सेलो नृत्य नेपालमा मध्य पहाडी भेगमा अत्यन्त लोकप्रिय छ।[१][२][३][४][५]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. पाठ, नागरिक ६ जेष्ठ २०७६ ४ मिनेट, "चिनियाँ भूमिमा सेलो र मारुनी", नागरिक सामचार (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१९ 
  2. "सातौ सेलो नृत्य प्रतियोगितामा न्यु कम्भाइन प्रथम", तामसालिङ खबर (नेपालीमा), ११ माघ २०७६, शनिबार ०६:२४, अन्तिम पहुँच २०२०-११-१९  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२७ मिति
  3. "अमेरिकामा डम्फु सांझ", सौर्य अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१९ 
  4. "कतारमा नेपालीहरुको नयाँ वर्षको रमझम", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१९ 
  5. "तामाङ सेलो (नृत्य) प्रस्तुत गर्दै", ए टु जेड अनलाइन खबर (नेपालीमा), २०२०-०२-२६, अन्तिम पहुँच २०२०-११-१९  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२७ मिति