एसिया प्रशान्त पारलैङ्गिक संजाल
स्वरूप
यो लेख एक मात्र स्रोतमा निर्भर गर्दछ। |
गठन | २००९ |
---|---|
प्रकार | गैर-सरकारी संस्था |
लक्ष्य | पारलैङ्गिक व्यक्तिहरूको अधिकार |
प्रधान कार्यालय | बैङ्कक, थाइल्यान्ड |
सेवा क्षेत्र | एशिया प्रशान्त |
वेबसाइट | https://weareaptn.org/ |
एसिया प्रशान्त पारलैङ्गिक संजाल (अङ्ग्रेजी: Asia Pacific Transgender Network, सांक्षेपमा APTN), एसिया र प्रशान्त क्षेत्रमा पारलैङ्गिक व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत एक गैर-सरकारी संस्था हो । [१]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "About APTN", APTN।