वार्तालाप:माओवादी जनयुद्ध
स्वरूप
पृष्ठ सार्न अनुरोध →५ फागुन २०७७
[सम्पादन गर्नुहोस्]माओवादी जनयुद्ध → माओवादी सशस्त्र संघर्ष –नेपालको संविधानमा जनयुद्ध नभई सशस्त्र संघर्ष भन्ने शब्द प्रयोग भएकाले Bishal Shrestha Bishaldev ०६:५९, ९ अप्रिल २०२१ (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →१० डिसेम्बर २०२२
[सम्पादन गर्नुहोस्]
यस माओवादी जनयुद्धको नाम परिवर्तन गरि नेपाली गृहयुद्ध राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}} को प्रयोग गर्नुहोला, तर {{requested move/dated}} को प्रयोग कदापि नगर्नुहोला। |
माओवादी जनयुद्ध → नेपाली गृहयुद्ध – नेपालको आन्तरिक युद्ध भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:५५, १० डिसेम्बर २०२२ (नेपाली समय)
- असमर्थन, माओवादीको नेतृत्वमा भएकोले। सबैै नेपाली यसमा संलग्न थिएनन्। पर्वत सुबेदी (कुरा गर्ने) १९:१६, १० डिसेम्बर २०२२ (नेपाली समय)
- १८६१ देखि १८६५ सम्म संयुक्त राज्य अमेरिका चलेको युद्धमा सबै अमेरिकी संलग्न थिए होला र? तैपनी अमेरिकी गृहयुद्ध भनिन्छ। कम्युनिस्ट र कोमिन्ताङ बीचको युद्धमा सबै चिनियाँहरू संलग्न थिएनन् होला। यद्यपि चिनियाँ गृहयुद्ध भनिन्छ। Bishaldev १९:५४, १० डिसेम्बर २०२२ (नेपाली समय) Bishaldev १९:५४, १० डिसेम्बर २०२२ (नेपाली समय)
- असमर्थन, नेपाल बने देखि नै आन्तरिक युद्ध तथा शक्ति संघर्षको शृङ्खला चलेका थिए। सात सालको क्रान्ति, भीमदत्त पन्तको बिद्रोह, १८ सालमा कांग्रेसको बिद्रोह, कम्युनिस्टको झापा विद्रोह सबै नेपालको आन्तरिक युद्ध थिए। त्यसैले नेपाली गृहयुद्ध राख्न असमर्थन। बरु "नेपाली गृहयुद्ध (२०५२-२०६३)" राख्न सकिन्छ। Bishal Shrestha (कुरा गर्ने) Bishaldev १९:४४, १० डिसेम्बर २०२२ (नेपाली समय)
- असमर्थन स्रोतहरू द्वारा प्राय: प्रयोग गरिएको नाम --बडा काजी (कुरा गर्नुहोस्) २०:०१, १३ डिसेम्बर २०२२ (नेपाली समय)