नापोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपल्स, इटली

नेपल्स, क्याम्पेनियाको क्षेत्रीय राजधानी हो र रोम अनि मिलान पछिको इटलीमा तेश्रो सबभन्दा ठुलो नगरपालिका हो । सन् २०१७ मा , लगभग ९६७,०६९ जना मानिसहरु शहरको प्रशासनिक सीमा भित्र बसोबास गर्दथे , जबकि यसको प्रान्तीय-स्तर नगरपालिकामा कुल ३,११५,३२० जना मानिसहरूको बसोबास थियो । यसको निरन्तर निर्मित महानगरीय क्षेत्र (जो नेपल्सको महानगरीय शहर को सीमाभन्दा टाढा फैलिएर बसेको छ) इटलीको दोस्रो वा तेश्रो सबभन्दा ठुलो महानगरीय क्षेत्र हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]