वार्तालाप:म्याड्रिड
स्वरूप
पृष्ठ सार्न अनुरोध →२ जुलाई २०२१
[सम्पादन गर्नुहोस्]
यस म्याड्रिडको नाम परिवर्तन गरि मड्रिड राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}} को प्रयोग गर्नुहोला, तर {{requested move/dated}} को प्रयोग कदापि नगर्नुहोला। |
रियल म्याड्रिड → रियल मड्रिड – १) खोज नतिजा अनुसार म्याड्रिड भन्दा मड्रिड शब्दको अत्याधिक प्रयोग देखियोकोले (करिव दुइ गुणाले बढी)
२) उच्चारणमा मड्रिड सुनिएकोले। /məˈdrɪd/ कडी पर्वत सुबेदी (कुरा गर्ने) २१:२१, १८ असार २०७८ (नेपाली समय)
- थप छलफल आवश्यक, म व्यक्तिगत रूपमा 'म्याड्रिड' शीर्षकलाई समर्थन गर्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:१२, २१ सेप्टेम्बर २०२१ (नेपाली समय)