चे गेभारा
स्वरूप
चे गेभारा | |
जन्म: | १४ जुन १९२८ रोसारिओ, अर्जेन्टिना |
---|---|
मृत्यु: | ९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा) ला इगुएरा, बोलिभिया |
कार्यक्षेत्र: | राजनीतिक क्रान्ति |
माताको नाम: | केलिया डि ला सर्ना लोसा |
पिताको नाम: | आर्नेस्तो गेभारा लिन्च |
क्रान्तिको असर परेका देश: | दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरू |
क्रान्तिको क्षेत्र(विषय): | साम्यवादी |
आन्दोलन: | साम्यवादी |
क्रान्तिको परिणाम: | साम्यवादी सरकारको स्थापना |
अन्य कार्य: | लेखन |
वेबपेज: | - |
हस्ताक्षर: |
अर्नेस्तो "चे" गेभारा स्पेनी उच्चारण: [ˈtʃe ɣeˈβaɾa]) (जन्म:१४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टिनाका मार्क्सवादी क्रान्तिकारी थिए जसले क्युबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरेका थिए। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवम् वामपन्थी गतिविधिहरूको प्रतीक बनेको थियो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Casey 2009, p. 128.
बाहिरका कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा चे गेभारा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ग्वेभारा मारिने समयको तस्विर उनी मारिएको ४७ वर्ष पछि सार्वजनिक वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-१८ मिति- नेपाली हेडलाईन्स