रेवाडी
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
रेवाडी भारतका सहरहरू मध्येको एउटा सहर हो। यो हरियाणा राज्यको रेवाड़ी जिल्लाको एउटा सहर र नगर परिषद् हो। यो रेवारी जिल्लाको जिल्ला सदरमुकाम हो। यो दक्षिण-पश्चिम हरियाणा मा दिल्ली देखि लगभग ८२ किमी र गुडगाउँ देखि ५१ किमी स्थित छ। यो अहिरवाल क्षेत्रमा पर्छ।
परिचय
[सम्पादन गर्नुहोस्]इतिहास
[सम्पादन गर्नुहोस्]पर्यटन स्थलहरू
[सम्पादन गर्नुहोस्]