वार्तालाप:गनोरिया
स्वरूप
पृष्ठ सार्न अनुरोध →६ सेप्टेम्बर २०२१
[सम्पादन गर्नुहोस्]
यस गनोरियाको नाम परिवर्तन गरि सुजाक राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}} को प्रयोग गर्नुहोला, तर {{requested move/dated}} को प्रयोग कदापि नगर्नुहोला। |
गनोरिया → सुजाक – gonorrhea = सुजाक अथवा प्रमेह रोग, syphilis = भिरिङ्गी
सन्दर्भ: कक्षा ७ र ८ को जनक स्वास्थ्य तथा शारीरिक शिक्षा पर्वत सुबेदी (कुरा गर्ने) २२:१२, ६ सेप्टेम्बर २०२१ (नेपाली समय)
- नेपाली बृहत शब्दकोषमा सुजाक = भिरिङ्गी भनी उल्लेख गरिएकोले के लाई आधार मान्ने?? नीति अनुसार नेपाली बृहत शब्दकोषलाई मान्नु पर्ने।--निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:४२, ७ सेप्टेम्बर २०२१ (नेपाली समय)
- नेपाली शब्दकोशमा भिरिङ्गी छैन, भरङ्गी भनि उल्लेख छ। पर्वत सुबेदी (कुरा गर्ने) १०:१४, ७ सेप्टेम्बर २०२१ (नेपाली समय)
- समर्थन पाठ्यक्रम वा पाठ्यपुस्तकको नाम। हिमाल सुबेदी कुरा गर्ने २०:५५, ४ अगस्ट २०२२ (नेपाली समय)