विश्व हुलाक सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व हुलाक सङ्घ
चित्र:Universal Postal Union Logo.png
स्थापनाअक्टोबर ९, १८७४; १४९ वर्ष पहिले (१८७४-१०-09)
प्रकारसंयुक्त राष्ट्र सङ्घका विशेषज्ञ समितिहरु
कानुनी वैद्यतासक्रिय
प्रधान कार्यालयBern, Switzerland
वेबसाइटUPU.int

विश्व हुलाक सङ्घ संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले खुलेको संस्था हो । यसको स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको हो । यसको स्थापना भएको दिन पारेर वर्षेनि अक्टोबर ९ मा विश्वभर विश्व हुलाक दिवस मनाइन्छ । पछि यो सङ्घ संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकाय हो ।

नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक सङ्घको सदस्यता पाएको हो ।