विश्व हुलाक सङ्घ
स्वरूप
| चित्र:Universal Postal Union Logo.png | |
| स्थापना | अक्टोबर ९, १८७४ |
|---|---|
| प्रकार | संयुक्त राष्ट्र सङ्घका विशेषज्ञ समितिहरु |
| कानुनी वैद्यता | सक्रिय |
| प्रधान कार्यालय | Bern, Switzerland |
| वेबसाइट | UPU.int |
विश्व हुलाक सङ्घ संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले खुलेको संस्था हो । यसको स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको हो । यसको स्थापना भएको दिन पारेर वर्षेनि अक्टोबर ९ मा विश्वभर विश्व हुलाक दिवस मनाइन्छ । पछि यो सङ्घ संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकाय हो ।
नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक सङ्घको सदस्यता पाएको हो ।