संयुक्त राष्ट्र खाद्य एवम् कृषि सङ्गठन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन
منظمة الأغذية والزراعة للأمم المتحدة (Arabic)
联合国粮食及农业组织 ढाँचा:Zh icon
Organisation des Nations Unies pour l'alimentation et l'agriculture (फ्रान्सेली)
Продовольственная и сельскохозяйственная организация (रुसी)
Organización de las Naciones Unidas para la Agricultura y la Alimentación (स्पेनी)

FAO चिह्नसँग ल्याटिन आदर्श वाक्य, Fiat Panis ("सबको लागि रोटी")
स्थापना१६ अक्तूबर, १९४५, रोम
प्रकारविशिष्ट संस्था
कानुनी वैद्यतासक्रिय
प्रधान कार्यालयढाँचा:Country data इटली रोम, इटली
वेबसाइटwww.fao.org

संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन संयुक्त राष्ट्र सङ्गठनको एक विशिष्ट संस्था हो । "सबको लागि रोटी " भन्ने मुल नाराका साथ स्थापित यस संस्थाले आफ्ना सदस्य राष्ट्रहरूमा भोक र्निमुलिकरण गर्ने कार्य गरिरहेको छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:संरासङ्घ संस्था