जानलुइजी दान्नारुम्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जानलुइजी दान्नारुम्मा
सन् २०१६ मा जानलुइजी दान्नारुम्मा एसी मिलानसँग
व्यक्तिगत जानकारी
पुरा नाम जानलुइजी दान्नारुम्मा[१]
जन्म मिति (1999-02-25) २५ फेब्रुअरी १९९९ (उमेर २५)
जन्म स्थान कास्तेल्लामारे दे स्ताबिया, इटाली
उचाइ १.९६ मि[२]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
पेरिस सेन्ट-जर्मेन
सङ्ख्या ५०
युवा करियर
सन् २००३–२०१३ एएसडी क्लब नापोली
सन् २०१३–२०१५ एसी मिलान
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१५–२०२१ एसी मिलान २१५ (०)
सन् २०२१– पेरिस सेन्ट-जर्मेन १२ (०)
अन्तर्राष्ट्रिय करियर
सन् २०१४ १५ वर्ष मुनिको (०)
सन् २०१४ १६ वर्ष मुनिको (०)
सन् १०१४–२०१५ १७ वर्ष मुनिको १० (०)
सन् २०१६–२०१७ २१ वर्ष मुनिको (०)
सन् २०१६– इटाली ४० (०)
सम्मान
पुरुष फुटबल
 इटालीको प्रतिनिधित्व गर्दै
युइएफए युरोपेली च्याम्पियनसिप
विजेता २०२०
युइएफए राष्ट्र लिग
Third place सन् २०२१
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४:३२, २० मार्च २०२२
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २ डिसेम्बर २०२१

जानलुइजी दान्नारुम्मा (जन्म: २५ फेब्रुअरी १९९९ ) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनले हाल लिग अँ को क्लब पेरिस सेन्ट-जर्मेनइटाली राष्ट्रिय टोलीका लागि गोलरक्षक रूपमा खेल्ने गर्लछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Comunicato Ufficiale N. 242" [Official Press Release No. 242], Lega Serie A, १५ मे २०१८, पृ: ५, अन्तिम पहुँच ६ डिसेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण १३ जुलाई २०१८ मिति
  2. "Gianluigi Donnarumma", Paris Saint-Germain F.C., अन्तिम पहुँच २६ अगस्ट २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]