सामग्रीमा जानुहोस्

जानलुइजी दान्नारुम्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जानलुइजी दान्नारुम्मा
सन् २०१६ मा जानलुइजी दान्नारुम्मा एसी मिलानसँग
व्यक्तिगत जानकारी
पुरा नाम जानलुइजी दान्नारुम्मा[१]
जन्म मिति (1999-02-25) २५ फेब्रुअरी १९९९ (उमेर २७)
जन्म स्थान कास्तेल्लामारे दे स्ताबिया, इटाली
उचाइ १.९६ मि[२]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
पेरिस सेन्ट-जर्मेन
सङ्ख्या ५०
युवा करियर
सन् २००३–२०१३ एएसडी क्लब नापोली
सन् २०१३–२०१५ एसी मिलान
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१५–२०२१ एसी मिलान २१५ (०)
सन् २०२१– पेरिस सेन्ट-जर्मेन १२ (०)
अन्तर्राष्ट्रिय करियर‡
सन् २०१४ १५ वर्ष मुनिको ४ (०)
सन् २०१४ १६ वर्ष मुनिको ३ (०)
सन् १०१४–२०१५ १७ वर्ष मुनिको १० (०)
सन् २०१६–२०१७ २१ वर्ष मुनिको ७ (०)
सन् २०१६– इटाली ४० (०)
सम्मान
पुरुष फुटबल
 इटालीको प्रतिनिधित्व गर्दै
युइएफए युरोपेली च्याम्पियनसिप
विजेता२०२०
युइएफए राष्ट्र लिग
Third placeसन् २०२१
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४:३२, २० मार्च २०२२
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २ डिसेम्बर २०२१

जानलुइजी दान्नारुम्मा (जन्म: २५ फेब्रुअरी १९९९ ) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनले हाल लिग अँ को क्लब पेरिस सेन्ट-जर्मेन र इटाली राष्ट्रिय टोलीका लागि गोलरक्षक रूपमा खेल्ने गर्लछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Comunicato Ufficiale N. 242" [Official Press Release No. 242], Lega Serie A, १५ मे २०१८, पृ: ५, मूलबाट १३ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ डिसेम्बर २०२०।
  2. ↑ "Gianluigi Donnarumma", Paris Saint-Germain F.C., मूलबाट ९ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०२१।

बाह्य कडीहरू

[सम्पादन]